09/11/2023
झिलिमिली हाटबजारमा चन्द्रागिरि साकोसले चिनीको स्टल राख्ने:
चन्द्रागिरि न.पा. वडा नं ६ र ७ ले कार्तिक २३ देखि २५ गते सम्म आयोजना गर्ने झिलिमिली हाट बजारमा यस संस्थाले चिनीको स्टल राखेको छ । हामी सर्वसाधारणलाई प्रतिकेजी रु ११५ का दरले रु. २००।– र रु ५००।– प्याकेटमा चिनी उपलब्ध गराउनेछौं । आवश्यक हुने सदस्य र सर्वसाधारणले चन्द्रागिरि साकोसको स्टलमा सम्पर्क गर्नुहोला ।