Cooperatives - सहकारी

Cooperatives - सहकारी Cooperative Capital is a cooperative private equity fund that empowers citizens.

Here are 5 indoor plants that are low maintenance and can thrive in various indoor environments:1. **Snake Plant (Sansev...
28/12/2024

Here are 5 indoor plants that are low maintenance and can thrive in various indoor environments:

1. **Snake Plant (Sansevieria)**: This hardy plant can survive low light levels and infrequent watering. It's also known for its air-purifying qualities.
2. **Pothos (Epipremnum aureum)**: Pothos can thrive in low light and only needs watering when the soil is dry. It's a trailing plant, perfect for hanging baskets or letting it cascade from a shelf.
3. **ZZ Plant (Zamioculcas zamiifolia)**: With its waxy, dark green leaves, the ZZ plant is almost indestructible and requires very little water.
4. **Spider Plant (Chlorophytum comosum)**: Spider plants are resilient and can tolerate a variety of conditions. They are also great for improving indoor air quality.
5. **Peace Lily (Spathiphyllum)**: This plant is known for its beautiful white blooms and its ability to thrive in low to medium light. It also requires minimal watering.

These plants are perfect for adding a touch of greenery to your space without requiring too much effort. 🌿

साना किसान विकास लघुवित्त कोर व्यवसायको राजस्व दोस्रो त्रैमासिकमा ३७.४४% ले बढ्यो; कम्पनी आरएमडीसी लघुवित्तसँग गाभ्ने
01/02/2023

साना किसान विकास लघुवित्त कोर व्यवसायको राजस्व दोस्रो त्रैमासिकमा ३७.४४% ले बढ्यो; कम्पनी आरएमडीसी लघुवित्तसँग गाभ्ने

साना किसान विकास लघुवित्त कोर व्यवसायको राजस्व दोस्रो त्रैमासिकमा ३७.४४% ले बढ्यो; कम्पनी आरएमडीसी लघुवित्तसँग गाभ्ने
01/02/2023

साना किसान विकास लघुवित्त कोर व्यवसायको राजस्व दोस्रो त्रैमासिकमा ३७.४४% ले बढ्यो; कम्पनी आरएमडीसी लघुवित्तसँग गाभ्ने

25/08/2022
Hey there, join me in the “Fonepay Offer App” for exclusive discounts. Simply Download the app & log in to discover excl...
17/12/2021

Hey there, join me in the “Fonepay Offer App” for exclusive discounts. Simply Download the app & log in to discover exclusive Fonepay offers along with products and vouchers waiting for you to redeem. Make sure to use my link to register. https://offersapps.fonepay.com/wfJR OR use my referral code during signup: SllcbUGi

It is time that you all invite your friends and families to...

 #डिजिटल भुक्तानीलाई व्यापक बनाउँदै  #क्रिप्टोकरेन्सी को प्रयोग
26/11/2021

#डिजिटल भुक्तानीलाई व्यापक बनाउँदै #क्रिप्टोकरेन्सी को प्रयोग

हरिश्चन्द्र खड्का काठमाडौं, मंसिर ९ । अर्थमन्त्री जनार्दन शर्माले भविष्यमा नेपाली बजारमा पनि क्रिप्टोकरेन्सी क...

ज्ञानज्याेति महिला उत्थान बचत तथा रिण सहकारी संस्था लिमिटेडले १९औँ वार्षिक साधारण सभाकाे अाव्हान गरेकाे छ ।
26/09/2021

ज्ञानज्याेति महिला उत्थान बचत तथा रिण सहकारी संस्था लिमिटेडले १९औँ वार्षिक साधारण सभाकाे अाव्हान गरेकाे छ ।

17/09/2021

सहकारी संस्थाले अब १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने
=====================================
सहकारी संस्थाहरुले आगामी कात्तिक १५ गतेदेखि ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन् ।

सरकारले नयाँ सन्दर्भ ब्याजदर तोक्दै सहकारी संस्थाहरुले १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको हो । यसअघि सहकारी संस्थाहरुका लागि १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकिएको थियो ।

सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णय बमोजिम सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा २०७७ कात्तिक १५ गतेदेखि लागु हुने गरी सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार ऋण र बचतको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा घटी रहने गरी सन्दर्भ ब्याजदर तोकिएको हो । अघिल्लो वर्षको साउन १९ गतेदेखि सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशत कायम थियो । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको निर्णय बमोजिम ब्याजदर पुनरावलोकन गरिएको हो ।

सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी महासंघघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रीय विषयगत संघहरूबाट प्रतिनिधि र सहकारी विभागका उप–रजिष्ट्रार सदस्य–सचिव रहेको ‘सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समिति’को गठन भई पहिलोे बैठक गत साउन ६ गते सम्पन्न भएको थियो ।

त्यसपछि समितिका थप चार बैठक तथा प्राविधिक उपसमितिको दुई वटा बैठक सम्पन्न भई ऐन तथा नियमावलीको व्यवस्था बमोजिम ब्याजदर निर्धारण भएको छ ।
https://www.onlinekhabar.com/2020/09/898176

सहकारी विभागको सूचना१. सर्वसाधारण नागरिकहरुले सहकारी र वैंक एउटै होइन भन्ने बुझ्नु जरुरी छ । हरेक व्यक्तिले नियमानुसार स...
17/09/2021

सहकारी विभागको सूचना
१. सर्वसाधारण नागरिकहरुले सहकारी र वैंक एउटै होइन भन्ने बुझ्नु जरुरी छ । हरेक व्यक्तिले नियमानुसार सहकारीको सदस्यता प्राप्त नगरे सम्म सहकारी संस्थामा बचत संकलन गर्नु हुँदैन । सहकारी संस्थाहरुले सिद्धान्त, मूल्यमान्यता र प्रचलित कानून बमोजिम आ–आफ्नो विनियम अनुसार स्वीकृत कार्यक्षेत्र भित्र सदस्य केन्द्रित कारोबार गर्नुपर्ने हुन्छ ।

२. सहकारी संघसंस्थामा आफ्ना सदस्यहरु भन्दा बाहिर कारोबार गर्न, भ्रमपूर्ण विज्ञापन मार्फत सर्वसाधारणलाई आकर्षित गर्न र संस्थाको साइनबोर्डमा नेपाल सरकारबाट स्वीकृती÷मान्यता प्राप्त भनी लेख्न, प्राथमिक पूँजिकोषको १० गुणा भन्दा बढी बचत कारोबार गर्न, एक जना सदस्यले कुल पूँजिकोषको १० प्रतिशत भन्दा बढी रकम ऋण लिन, एउटै परिवारको सदस्य वा एउटै व्यक्ति संचालक समिति, लेखा समितिको सदस्य हुन, एकै प्रकृतिको एक भन्दा बढी संस्थामा सदस्य बन्न र एउटै व्यक्ति एक भन्दा बढी संस्थाको पदाधिकारीमा बस्न पाइदैन ।

३. सहकारी संस्थाका प्रत्येक सदस्य तथा पदाधिकारीहरुले व्यतिmगत रुपमा संस्थामा नियमित बचत गर्ने र संस्थाको हरेक गतिविधि र काम कारवाहीमा सहभागि भई जिम्मेवारी वहन गर्नुपर्दछ ।

४. लेखापरीक्षकको पारिश्रमिक र पदाधिकारीहरुको भत्ता तथा अन्य सुविधा साधारणसभाबाट पारित गराएर मात्र खर्च गर्नु पर्नेछ ।

५. संस्थागत निरन्तरता र नियमितताको लागि सहकारी संघसंस्थाले अनिवार्य रुपमा वार्षिक साधारणसभा र लेखापरीक्षण गराउनु पर्दछ । लामो समय सम्म वार्षिक साधारणसभा र लेखापरीक्षण नगराउने निष्कृय संस्थाहरुको दर्ता खारेजी गराउन सम्वन्धित डिभिजन सहकारी कार्यालयहरुलाई निर्देशन गरिन्छ ।

६. संस्थाका पदाधिकारीहरु नियमनकारी निकाय र सदस्यहरु प्रति उत्तरदायी हुनु पर्दछ । संघसंस्थाको संचालक समिति, लेखा समिति तथा अन्य उपसमितिको बैठक नियमित रुपमा बस्ने र महत्वपूर्ण निर्णयको माइन्युटको प्रमाणित अभिलेख उपस्थित पदाधिकारीहरुको हस्ताक्षर सहित सुरक्षित रुपमा राख्नु पर्नेछ ।

७. उत्पादन, प्रशोधन र वितरणको उद्धेश्य सहित ठूलो कार्यक्षेत्र राखी दर्ता भएका केही कृषि तथा बहुउद्धेश्यीय सहकारी संस्थाहरुले स्वीकृत विनियममा भएको प्रावधान विपरित हुने गरी बचत तथा ऋणको कारोवार गर्ने गरेको र खारेजीमा परेका केही सहकारी संस्थाहरुले समेत कारोवार यथावत संचालन गरेको भन्ने बुझिन आएको हुदा सम्वन्धित डिभिजन सहकारी कार्यालयहरुले कडाईका साथ अनुगमन गरी यस्तो कार्य तत्काल बन्द गर्नु गराउनु हुन निर्देशन गरिन्छ ।

८. सहकारी संघसंस्थाको माध्यमवाट अनुत्पादक क्षेत्रमा हुने लगानीलाई निरुत्साहित गर्दै रोजगारी सृजना, उत्पादन तथा आयआर्जन बृद्धि र गरिबी न्यूनीकरणमा टेवा पुर्याउने उद्येश्य अनुरुप समान प्रकृतिका संस्थाहरुको एकीकरण गरी सवल र सक्षम सहकारी उद्यमको निर्माण गर्न सवै सरोकारवालाहरुको ध्यान आकर्षण गराइन्छ ।

९. सहकारी मूल्यमान्यता, सिद्धान्त, प्रचलित कानून, विभागीय निर्देशन, परिपत्र र मापदण्डको पालना र कार्यान्वयन नगर्ने सहकारी संघसंस्थालाई प्रचलित कानून अनुसार कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

१०. सहकारी संघसंस्थाको स्वीकृत विनियममा उल्लेख नभएका कामहरु गर्न गराउन पाइनेछैन । तर साधारण सभाबाट विनियम संशोधन गरी संबन्धित सहकारी कार्यालयबाट स्वीकृत भए पछि नयाँ काम गर्न सकिनेछ ।

रजिष्ट्रार

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714465362

Website

Alerts

Be the first to know and let us send you an email when Cooperatives - सहकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share