Join Saving & Credit Co-Operative Ltd.

Join Saving & Credit Co-Operative Ltd. “ब्यवस्थित र मर्यादित कारोबारको लागि जोइन” Thamel, Sorahkhutte, Kathmandu, Nepal.

धितो लिलाम सम्बन्धी  सुचना !!!
08/12/2025

धितो लिलाम सम्बन्धी सुचना !!!

२०८२ असोज ०४ गते शनिवार संस्थाको १५ औं वार्षिक साधारण सभाको केही झलक तपाईहरू माझ साझा गरेका छौं । उपस्थित सम्पूर्ण शेयर ...
30/10/2025

२०८२ असोज ०४ गते शनिवार

संस्थाको १५ औं वार्षिक साधारण सभाको केही झलक तपाईहरू माझ साझा गरेका छौं । उपस्थित सम्पूर्ण शेयर सदस्य ज्यूहरू, प्रमुख अतिथि ज्यू लगायत सबैलाई उपस्थितिको लागि हार्दिक आभार ब्यक्त गर्दछौं ।

यस संस्थाका सन्चालक समिति सदस्य श्री धुर्व कुमार श्रेष्ठ ज्यूलाई आज पर्न गएको जन्मदिनको सु-अवसरमा सु-स्वास्थ्य, दिर्गायू...
23/09/2025

यस संस्थाका सन्चालक समिति सदस्य श्री धुर्व कुमार श्रेष्ठ ज्यूलाई आज पर्न गएको जन्मदिनको सु-अवसरमा सु-स्वास्थ्य, दिर्गायू र सफलताको कामना सहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

जोइन बचत तथा ऋृण सहकारी परिवार

हामी तपाईहरूको पर्खाईमा छौं 🙏
20/09/2025

हामी तपाईहरूको पर्खाईमा छौं 🙏

१५ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना !मितिः २०८२ असोज ०४ गते (आज) समयः दिनको १ बजे (समयमा कार्यक्रम सुरू हुनेछ)स्थानः...
20/09/2025

१५ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना !

मितिः २०८२ असोज ०४ गते (आज)
समयः दिनको १ बजे (समयमा कार्यक्रम सुरू हुनेछ)
स्थानः सौगात पार्टी प्यालेस गोंगवु काठमाडौं (अपोजिट अफ पुजाकोठी पेट्रोल पम्प)

पन्ध्रौ वार्षिक साधारण सभा सम्बन्धी सूचना 🔔 #सहकारी  #सूचना
02/09/2025

पन्ध्रौ वार्षिक साधारण सभा सम्बन्धी सूचना 🔔

#सहकारी #सूचना

आदरणीय शेयर सदस्य ज्यूहरू ! संबन्धित बिषयमा जानकारी गराई सहयोग गरिदिनुहुन भन्ने बारे ।
01/09/2025

आदरणीय शेयर सदस्य ज्यूहरू !

संबन्धित बिषयमा जानकारी गराई सहयोग गरिदिनुहुन भन्ने बारे ।

जन्मदिनको हार्दिक शुभकामना !यस संस्थाका सन्चालक समिति सदस्य आदरणीय ब्यक्तित्व श्री ई. नृपेन्द्र कुमार श्रेष्ठ ज्यूलाई आज...
27/07/2025

जन्मदिनको हार्दिक शुभकामना !

यस संस्थाका सन्चालक समिति सदस्य आदरणीय ब्यक्तित्व श्री ई. नृपेन्द्र कुमार श्रेष्ठ ज्यूलाई आज पर्न गएको जन्मदिनको सु-अवसरमा सु-स्वास्थ्य, दिर्गायू र सफलताको कामना सहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

जोइन बचत तथा ऋृण सहकारी परिवार

हाम्रा शेयर सदस्यहरूको लागि खुसीको खबर ! राष्ट्रिय सहकारी बैंक लिमिटेडको २१औं वार्षिक साधारणसभाको अवसरमा आ.व.२०८०/०८१ मा...
25/07/2025

हाम्रा शेयर सदस्यहरूको लागि खुसीको खबर !

राष्ट्रिय सहकारी बैंक लिमिटेडको २१औं वार्षिक साधारणसभाको अवसरमा आ.व.२०८०/०८१ मा शाखा कार्यालय नयाबजारको सदस्य सहकारी संस्थाहरुले करोबारको आधारमा प्राप्त गर्ने शाखा स्तरीय सम्मान पुरस्कार नियमित कारोबारको आधारमा हामी जोईन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पाऊन सफल भएका छौ ।

यो महत्वपूर्ण सम्मानका लागि हामीलाई छनोट गर्नु भएकोमा राष्ट्रिय सहकारी बैंक लिमिटेड नयाबजार साखा का सम्पूर्ण साखा परिवारलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौ साथै यो सफलता हासिल गर्न हामीलाई बिश्वास गर्नुहुने हाम्रा सम्पूर्ण शेयर सदस्यहरूलाई हार्दिक बधाई, शुभकामना साथै धन्यवाद ब्यक्त गर्दछौ ।🙏 🙏

अध्यक्ष
तथा जोईन बचत तथा ऋृण सहकारी लि. परिवार
सोह्रखुट्टे, काठमाण्डौं

धितो लिलाम बिक्री सम्बन्धी सूचना
07/07/2025

धितो लिलाम बिक्री सम्बन्धी सूचना

यस संस्थाका कोषाध्यक्ष श्री शर्मिला श्रेष्ठ ज्यूलाई आज पर्न गएको जन्मदिनको सु-अवसरमा सु-स्वास्थ्य, दिर्गायू र सफल भविष्य...
26/06/2025

यस संस्थाका कोषाध्यक्ष श्री शर्मिला श्रेष्ठ ज्यूलाई आज पर्न गएको जन्मदिनको सु-अवसरमा सु-स्वास्थ्य, दिर्गायू र सफल भविष्यको कामना सहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

जोइन बचत तथा ऋृण सहकारी परिवार

यस संस्थाका संचालक समिति सदस्य तथा कर्मचारी पदपुर्ती समितिका संयोजक समाजसेवी श्री धुर्व कुमार श्रेष्ठ ज्यूलाई आज पर्न गए...
22/01/2025

यस संस्थाका संचालक समिति सदस्य तथा कर्मचारी पदपुर्ती समितिका संयोजक समाजसेवी श्री धुर्व कुमार श्रेष्ठ ज्यूलाई आज पर्न गएको जन्मदिनको सु-अवसरमा सु-स्वास्थ्य, दिर्धायु तथा प्रगतीको कामना सहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

जोइन बचत तथा ऋृण सहकारी परिवार

Address

Sorahkhutte
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714956624

Alerts

Be the first to know and let us send you an email when Join Saving & Credit Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Join Saving & Credit Co-Operative Ltd.:

Share

Category