Doleshwor Multipurpose Co-Operative Ltd.

Doleshwor Multipurpose Co-Operative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Doleshwor Multipurpose Co-Operative Ltd., Finance, Koteshwor/32, Kathmandu.

हर्दिक बधाई तथा शुभकामना       सन्धिखर्क ०२ अर्घाखाँचीमा कार्यरत  सरिता खड्का ज्यु
18/11/2022

हर्दिक बधाई तथा शुभकामना
सन्धिखर्क ०२ अर्घाखाँचीमा कार्यरत सरिता खड्का ज्यु

एकादशीका दिन घरमा रहेका तुलसीको मठमा विशेष पुजा गरी गाईको गोबर र रातो माटोले पोती फूल मालाले सजाएर तुलसीको विवाह गर्ने प...
04/11/2022

एकादशीका दिन घरमा रहेका तुलसीको मठमा विशेष पुजा गरी गाईको गोबर र रातो माटोले पोती फूल मालाले सजाएर तुलसीको विवाह गर्ने परम्परा रहेको छ ।
तुलसी वैज्ञानिक रूपमा पनि अत्यन्त लाभदायक बनस्पती मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुने धार्मिक मान्यता रहेको छ । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधिको रुपमा पनि प्रयोग गरिन्छ ।
# Doleshwor Multipurpose cooperative

निशुल्क आँखा शिविर सम्बन्धित अत्यन्त  जरुरी  सुचना I      मिति २०७८ फागुन १४ गते शनिबार को दिन यस डोलेश्वोर बहुउद्देश्यी...
21/02/2022

निशुल्क आँखा शिविर सम्बन्धित अत्यन्त जरुरी सुचना I
मिति २०७८ फागुन १४ गते शनिबार को दिन यस डोलेश्वोर बहुउद्देश्यीय सहकारी सस्था लि. र मेट्रो आई केयर प्रा लि को सहकार्यमा आयोजित ख्यातिप्राप्त चिकित्सकहरुबाट सन्चालन हुने निशुल्क आँखा शिविर मा सहभागी भई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैको लागि अनुरोध गरिन्छ I
सम्बन्धित बिरामि हरुले २०७८ फागुन १३ गते शुक्रबार सम्ममा यस डोलेश्वर बहूद्देश्यीय सहकारी सस्था लि को कार्यालयमा आइ अथवा कार्यालयमा फोन सम्पर्क गरि आफ्नो नाम दर्ता गराउनु हुन समेत सुचित गरिन्छ।
सम्पर्क को लागी - ०१-४६०२७९०, ९७४९७२२६९७, ९८१८८५७८९७
01-4602790 , 9749722697, 9818857897

31/10/2018

Address

Koteshwor/32
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 15:30
Tuesday 10:00 - 15:30
Wednesday 10:00 - 15:30
Thursday 10:00 - 15:30
Friday 10:00 - 13:30
Sunday 10:00 - 15:30

Telephone

+97714612790

Website

Alerts

Be the first to know and let us send you an email when Doleshwor Multipurpose Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Doleshwor Multipurpose Co-Operative Ltd.:

Share

Category