Darshan Saving & Credit Cooperative Ltd.

Darshan Saving & Credit Cooperative Ltd. Darshan SACOS
(4)

कुनै पनि देशको आर्थिक एवं सामाजिक परिवर्तन सहकारीताले नै गर्दछ । तसर्थ अन्तर्राष्टिय मूल्य, मान्यता र सिद्धान्तको आधारमा देशले अवलम्बन गरेको खुला अर्थ निति तथा आर्थिक उदारिकरणको व्यवस्थालाई आत्मसाथ गर्दै सहकारीको माध्यमबाट कीर्तिपुर नगरपालिका क्षेत्र र आसपासका जनताहरुको सामाजिक, आर्थिक बृद्धिका लागि स सानो छरेर रहेको पुँजीलाई संकलन गरी आयमूलक, नाफामूलक तथा उत्पादनशील पेशामा लगानी गर्ने र आमनागरिक

तथा सदस्यलाई विविध सेवा प्रदान गर्ने तथा आफूहरुसँग भएको श्रोत, साधन र सीपलाई प्रयोग गरी उद्योग धन्दा, कलकारखाना, व्यापार व्यवसायको स्थापना गरी गरिबी तथा रोजगारीको अवसर सिर्जना गरी राष्टिय अर्थतन्त्रमा समेत टेवा पुर्याउन महान उद्देश्यका साथ दर्शन बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको हो । सहकारी ऐन २०४८ (संशोधित सहित) अन्तर्गत स्थापित दर्शन बचत तथा ऋण सहकारी संस्था स्थानिय जागरुक युवाहरुद्वारा संचालित एक सफल वित्तिय संस्था हो ।

समाजका सम्पूर्ण वर्गका सदस्यहरुलाई लक्षित गरी उनीहरुको आय स्तर बढाउन उचित ब्याज दरमा कर्जा प्रवाह र बचतको अत्याधिक ब्याज प्रदान गर्ने र गुणस्तरिय सेवा प्रदान गर्ने प्रमुख लक्ष्य दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले राखेको छ ।

Address

Kirtipur/17
Kathmandu
00977

Opening Hours

Monday 11:00 - 03:00
Tuesday 11:00 - 15:00
Wednesday 11:00 - 15:00
Thursday 11:00 - 15:00
Friday 11:00 - 03:00
Sunday 11:00 - 15:00

Telephone

+97715905424

Alerts

Be the first to know and let us send you an email when Darshan Saving & Credit Cooperative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Darshan Saving & Credit Cooperative Ltd.:

Share