Prakriti cooperative

Prakriti cooperative Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prakriti cooperative, Financial service, Maharjgunj, Kathmandu.

हार्दिक श्रद्धाञ्जली 💐💐💐
18/01/2026

हार्दिक श्रद्धाञ्जली 💐💐💐

संस्थाको १६ औं बार्षिक साधारणसभा बस्नि बारेको सूचना !!!मिति २०८२ मंसिर २७ गते शनिबार २ बजे संस्थासँगै रहेको ओदान होटलमा ...
28/11/2025

संस्थाको १६ औं बार्षिक साधारणसभा बस्नि बारेको सूचना !!!
मिति २०८२ मंसिर २७ गते शनिबार २ बजे संस्थासँगै रहेको ओदान होटलमा संस्थाको १६ औं बार्षिक साधारणसभा बस्नि भएकोले सम्पुर्ण सदस्यहरुलाई यसै सूचनालाई अधार मानि उपस्थिति भै सभा सम्पन्न गर्न सहयोग गरिदिनु हुन अनुरोध गर्दैछौं ।
धन्यवाद ।
दिनेश खनाल
कार्यकारी प्रमुख

शुभ बिजय दशमी
26/09/2025

शुभ बिजय दशमी

11/07/2025

आदरणीय सदस्य महानुभावहरु, २०८१/०८२ को आर्थिक बर्ष समाप्त हुनै लागेको बिषय सम्पुर्ण सदस्यहरुलाई जानकारी नै रहेकोे छ,त्यसैले यदि संस्थाबाट कर्जा सापटी लिनु भएको छ भने संस्थामा उपस्थिति भै आफुले तिर्न ,बुझाउनु पर्नी किस्ता ,ब्याजको रकम यसै आर्थिक बर्ष भित्रै बुझाई ,कर्जालाई नियमित गराई सहयोग गर्नु हुन अनुरोध गर्दैछौं ।

प्रकृति सहकारी लि।

31/10/2024
१५ औं बार्षिक साधारणसभा सम्बन्धी सूचना !!!
20/10/2024

१५ औं बार्षिक साधारणसभा सम्बन्धी सूचना !!!

08/06/2024

कर्मचारी आवश्यकता !!!
यस सहकारी संस्था लि. लाई निम्न बमोजिमका कर्मचारी आवश्यकता परेकोले ,इच्छुक ,योग्यता पुगेका ब्यक्तिहरुलाई आफ्नो बायोडाटा संस्थाको कार्यालयमा वा [email protected] मार्फत पेश गर्नु हुन अनुरोध गर्दछौं ।
१. कार्यालय सहायक (लेखापाल)
* ब्यबस्थापन बिषयमा स्नातक गरेको
* अनुभवी वा नयाँ ( सम्बन्धित क्षेत्रमा अनुभव भएकालाई गार्ह्यता)
* तलब/सुबिधा : संस्थाको नियम अनुसार

२. कार्यालय सहयोगी
* एसईई पास गरेको ।
* तलब / सुबिधा : संस्थाको नियम अनुसार

थप जानकारीकोलागि संस्थामा सम्पर्क गर्नु होला ।
प्रकृति सहकारी संस्था लि
महाराजगन्ज ,३ काठमाडौ

बागमती प्रदेश सरकारले सहकारी संस्थाबाट कर्जा लिएर समयमा कर्जा भुक्तानी नगर्ने सदस्यहरुलाई जारी गरिएको सूचना
14/07/2023

बागमती प्रदेश सरकारले सहकारी संस्थाबाट कर्जा लिएर समयमा कर्जा भुक्तानी नगर्ने सदस्यहरुलाई जारी गरिएको सूचना

11/07/2023

आदरणीय सदस्य महानुभावहरु, २०७९/०८० को आर्थिक बर्ष समाप्त हुनै लागेको बिषय सम्पुर्ण सदस्यहरुलाई जानकारी नै रहेकोे छ,त्यसैले यदि संस्थाबाट कर्जा सापटी लिनु भएको छ भने संस्थामा उपस्थिति भै आफुले तिर्न ,बुझाउनु पर्नी किस्ता ,ब्याजको रकम यसै आर्थिक बर्ष भित्रै बुझाई ,कर्जालाई नियमित गराई सहयोग गर्नु हुन अनुरोध गर्दैछौं ।

प्रकृति सहकारी लि।

मिति २०८० असार ९ गते शनिबार बिहान ११ बजे देखि दिउँसो १ बजे सम्म मिल्की वे सेयर ब्रोकर कंपनीको कार्यलय ,महाराजगन्ज चक्रपथ...
23/06/2023

मिति २०८० असार ९ गते शनिबार बिहान ११ बजे देखि दिउँसो १ बजे सम्म मिल्की वे सेयर ब्रोकर कंपनीको कार्यलय ,महाराजगन्ज चक्रपथ ,(होन्डा सोरुमको ठिक अगाडी) मा रक्तदान कार्यक्रमको आयोजना गर्न गैइ रहेकोले ,इच्छुक महानुभावहरुले उपस्थित भैइ आफ्नु अमुल्य सहयोग (रक्तदान) गरिदिनुहुन विनम्र अनुरोध गर्दैछौ । धन्यवाद 🙏🙏

दिनेश खनाल
प्रकृति सहकारी लि.
महाराजगन्ज, काठमाडौ

Address

Maharjgunj
Kathmandu
44690

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714017561

Alerts

Be the first to know and let us send you an email when Prakriti cooperative posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prakriti cooperative:

Share