स्थापित बचत तथा ऋण सहकारी संस्था लि

  • Home
  • Nepal
  • Kathmandu
  • स्थापित बचत तथा ऋण सहकारी संस्था लि

स्थापित बचत तथा ऋण सहकारी संस्था लि Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्थापित बचत तथा ऋण सहकारी संस्था लि, Financial service, Nayabazar 16, Kathmandu.

विकासका लागि सहकारीता” भन्ने मुल नारा लिएर यस स्थापित बचत तथा ऋण सहकारी संस्था लि. को स्थापना भएको छ । “थोपा थोपा मिलेर समुन्द्र्र बन्छ” भने जस्तै सदस्यहरुको बिचमा रहेको स–साना पुँजीहरुलाई एकत्रित गरी उत्पादनशील तथा स्वरोजगार मुलकक्षेत्रमा परिचालन गरी सदस्यहरुलाई अधिकतम सेवा पु¥याउने उदेश्यले स्थापना भएको यस संस्थाले सहकारीताका सिद्धान्त तथा मुल्य मान्यतालाई आफ्नो आदर्श मान्दछ ।
आप–ना शेयर सदस्यहर

ुको हितको रक्षा गर्दै उनीहरुको सम्पूर्ण आर्थिक तथा सामाजिक उत्थान गर्ने यस संस्थाको मुलभुत उदेश्य रहेको छ । विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका उत्साहित र जागरुक युवाहरुको सक्षम नेतृत्व तथा अत्याधुनिक सुबिधायुक्त कम्प्युटराईज प्रविधिबाट सेवा सुरु गरेको यस संस्थाले सहकारीताको सिद्धान्तहरुलाई आत्मसाथ गर्दै निकट भविष्यमा नै सदस्यहरुको हितमा अन्य थप सेवा सुविधाहरु सदस्यहरुमाझ प्रदान गर्ने उत्कृष्ट लक्ष्य लिएर अगाडि बढिरहेको छ । साथैे भविष्यमा सदस्यहरु माझ निरन्तर रुपमा विशिष्ट सेवा प्रदान गर्दै जाने विश्वास दिलाउन चाहन्छौं ।

उद्देश्य
सदस्यहरुको आर्थिक तथा सामाजिक उत्थान गर्न आवश्यक पर्ने विभिन्न निक्षेप तथा लगानीका योजनाहरु ल्याउने ।
सदस्यहरुमा मितव्ययिताको भावना जागृत गराई नियमित बचतको बानीको विकास गराउने तथा बैंकिङ कारोबार गर्ने बानीको विकास गराउने ।
सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरुमार्फत लगानी प्रबर्धन गर्ने ।
सदस्यहरुको दैनिक जीवनका विविध क्षेत्रमा संस्थागत सेवा पु¥याउने खालका सेवामूलक कार्यक्रम सञ्चालन गर्ने ।
सदस्यहरुको व्यक्तिगत एवं सामुहिक क्षमता अभिबृद्धि गरी स्वाबलम्बी एवं आत्मनिर्भर समाज निर्माणमा सहयोग गर्ने ।

GREAT OPPEERTUNITY :CONTACT ON 9851181241, 01-4988795Interested People can Email your CV at:sthapitsaving@gmail.com
12/12/2023

GREAT OPPEERTUNITY :
CONTACT ON 9851181241, 01-4988795
Interested People can Email your CV at:
[email protected]

25/12/2015

Dear All respected Members,
You are cordially requested to join “ 7th STHAPANA DIWAS”
@ STHAPIT SAVING OFFICE
Date & TIME: 11th poush , 2072 / 8-10 AM
SEE YOU

Address

Nayabazar 16
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

01 4388795

Alerts

Be the first to know and let us send you an email when स्थापित बचत तथा ऋण सहकारी संस्था लि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to स्थापित बचत तथा ऋण सहकारी संस्था लि:

Share