LBBL Auction Sale

LBBL Auction Sale Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LBBL Auction Sale, Bank, KMC/30, Dillibazar, Kathmandu.

मालपोत कार्यालय, तनहुं जिल्लामा श्रेस्ता कायम रही लुम्विनी विकास बैंकमा धितो सुरक्षण रहेको तपशिल बमोजिमको अचल सम्पत्ति (...
12/01/2025

मालपोत कार्यालय, तनहुं जिल्लामा श्रेस्ता कायम रही लुम्विनी विकास बैंकमा धितो सुरक्षण रहेको तपशिल बमोजिमको अचल सम्पत्ति (घर/जग्गा) को लिलाम सम्वन्धी सुचना:

डुम्रे - वेशिहर सडक खण्ड अन्र्तगत निर्माण भएको साहायक मार्ग हिमालयन रिर्सोट बाट ५०० मिटर उत्तर पुर्ब तर्फ बगाले फाट नजिकै कच्ची ६ मिटरको मोटर बाटोमा बसोवास/व्यवसाय /कृर्षी प्रयोजनको लागि अति आकर्षक जग्गा लिलाम बिक्रिमा ।
प्रदेश : गण्डकी
जिल्ला : तनहुं
पालिका : भानु नगरपालिका
वडा नं. : ०८
साबिक ठेगाना : पुर्कोट गा.बि.स. – १ /ख र ३/क
प्लट नं. : ३३९, १४२ र १५१
क्षेत्रफल (बिघा÷रोपनी) : २०-७-२-०
घर : नरहेको
रोड : कच्ची बाटो ६ मिटर

थप जानकारीको लागि : 9741803445, 01-4523635, 4513232

मालपोत कार्यालय परासी, नवलपरासी (जिल्ला) मा श्रेस्ता कायम रही लुम्विनी विकास बैंकमा धितो सुरक्षण रहेको तपशिल बमोजिमको अच...
06/01/2025

मालपोत कार्यालय परासी, नवलपरासी (जिल्ला) मा श्रेस्ता कायम रही लुम्विनी विकास बैंकमा धितो सुरक्षण रहेको तपशिल बमोजिमको अचल सम्पत्ति (जग्गा) को लिलाम सम्वन्धी सुचना :

जमुनिया हाट बजार चोक बाट ५०० मि. मिटर पश्चिम तर्फ ४० मिटरको पिच मोटर बाटोमा बसोवास/व्यवसाय प्रयोजनको लागि अति आकर्षक जग्गा लिलाम बिक्रि संवन्धी सुचना।

प्रदेश : लुम्बिनी
जिल्ला : नवलपरासी
पालिका : बर्दघाट
वडा नं. : १२
साबिक ठेगाना : जमुनिया गा.बि.स. ८/ख
प्लट नं. : २५९
क्षेत्रफल (बिघा÷रोपनी) : ०–७–११–० (बिघा)
घर : नरहेको
रोड : ४० फिट पिचरोड (हुलासी सडक (परासी देखि नारायणचोक)
GPS Point 27°30'01.7"N 83°46'25.5"E (27.500457, 83.773752)

थप जानकारीको लागि : 9855082427, 9741803445, 01-4523635, 4513232

20/11/2024

Address

KMC/30, Dillibazar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when LBBL Auction Sale posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LBBL Auction Sale:

Share

Category