Nepal Share Market

Nepal Share Market Please follow page

21/09/2024
04/02/2024

-हकप्रदका लागि रिडी पावरको सेयरमूल्य समायोजन
-प्रतिकित्ता २१६.६७ !

फेसबुकको नयाँ आश्चर्य,कमेन्टमा जानुहोस् र पहिले @ लेख्नुहोस्, त्यसपछि हाइलाइट लेख्नुहोस । यदि हाइलाइट टेक्स्ट नीलो छ भने...
04/02/2024

फेसबुकको नयाँ आश्चर्य,
कमेन्टमा जानुहोस् र पहिले @ लेख्नुहोस्, त्यसपछि हाइलाइट लेख्नुहोस । यदि हाइलाइट टेक्स्ट नीलो छ भने, तपाईलाई थाहा छ तपाईको आईडी बलियो छ र कसैले सजिलै ह्याक गर्न सक्दैन। पहिलो चोटि कालो अक्षर मा आएमा तपाइले पोस्ट फलो गर्नुभएको छैन। फलो गरेर सेयर गरेपस्चात पनि हरियो अक्षर आएन भने कन्फर्म असुरक्षित छ तपाइको आइडी। बुझ्नुहोला र फोन न वा इमेल राखेर सुरक्षीत गर्नुहोला। धन्यबाद।

01/02/2024

-अन्नपूर्ण केबलकारले आईपीओ निष्कासन गर्ने
-डाक्यो साधारण सभा

01/02/2024

-सबै बीमा कम्पनीको सेयरभाउ घट्यो
-हिमालयन र नेपाल रि का सेयरधनीले सर्वाधिक गुमाए

30/01/2024

-लगानीकर्ताको आकर्षण बढ्दा नेपाल पुनर्बीमाबाट संस्थागत लगानीकर्ता भने धमाधम बाहिरिदैँ
-किन बेच्दैछन् सेयर ?

30/01/2024

मंगलबार पनि नेप्से परिसूचक बढ्यो, ५ अर्ब ५४ करोडमाथिको सेयर कारोबार

30/01/2024

𝐋𝐚𝐬𝐭 𝐃𝐚𝐲 !
एनआईएमबि एस क्यापिटल लिमिटेडले माघ २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईबिएल स्टेबल फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ।

30/01/2024

-अपर तामाकोशीको लिलामीमा नपरेकाको ब्याजसहित पैसा फिर्ताको माग
-अनलाइन अक्सन मार्केटको व्यवस्था गर्न आग्रह

26/01/2024

नेप्सेमा सूचीकृत भएको कुल १५३४०९१० अर्थात १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता भन्दा बढी कित्ता बाई अर्डर देखाएर वाईकोले चलखेल गरेको पाइएको हो । अहिले नेप्सेको टिएमएसमा ४ अर्व २९ करोड ४९ लाख ६६ हजार ८ सय ४९ कित्ता सेयर अर्थात हुँदै नभएको सेयर बाई देखाएर चलखेल गरिएको छ ।

26/01/2024

राजस्व सचिव रामप्रसाद घिमिरेले अर्थतन्त्रमा सुधारका संकेतहरु देखिन थालेको बताएका छन् ।

26/01/2024

ग्यालेक्सीको सेयर किनबेचबारे कम्पनी रजिष्ट्रारले छानविन गर्ने, ‘भौचर नक्कली भेटिए किर्ते मुद्दा’

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Share Market posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share