11/10/2026
आजको सही लगानी, भोलिको समृद्धि! 💚💙
लगानीका फाइदाहरू बुझौँ, सम्पत्तिको सुरक्षा गरौँ र आर्थिक स्वतन्त्रताको बाटोमा अघि बढौँ। सही लगानीका निर्णयले समृद्ध भविष्य निर्माण गर्न मद्दत गर्छन्।
आउनुहोस्, सचेत, जिम्मेवार र सुरक्षित लगानीको संस्कृतिलाई प्रवर्द्धन गरौँ र आफ्नो भविष्यलाई आर्थिक रूपमा सुरक्षित बनाऔँ।
#विश्वलगानीकर्तासप्ताह२०८३