Asian Life Insurance Co. Ltd.

Asian Life Insurance Co. Ltd. Life Insurance Service providing company.
-Term Life Insurance
-Endowment Life Insurance
-Whole Life Endowment Life Insurance
-Money back plans
(1)

Asian Life Insurance is one of the leading life insurance companies in Nepal. It was established on 27th February 2008 ( Falgun 15, 2064) and started functioning on 3rd April 2008 (Chaitra 21, 2064). The Authorized Capital of the Company is Rs.5 billion. Out of which 2.9 billion is currently paid up (60% by the promoter and the remaining 40% by the general public.) Some of the promoters are:
-Guhe

shwori Merchant Banking & Finance Ltd., Lalitpur.
-Chachan Group
-HR Goel Group
-Sarawagi Group
-Roongta Group

Its life fund is of Rs.34.80 billion (Till the Paush end of FY 2079/80). Asian Life has a strong and diversified sales network to distribute an extensive range of products, viz Micro Life products, Term Life, Money Back, Endowment, Whole life, Joint Life etc. It has 151 plus branch offices spread across the country. Asian Life has reinsurance support from Hannover Re(World's Second Largest Reinsurer) and Nepal Reinsurance Company Limited. Subsidiaries:
Asian Capital Limited is a subsidiary of Asian Life Insurance.

जनैपूर्णिमाको  पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!
28/08/2026

जनैपूर्णिमाको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विस्थापित परिवारजनको राहत, पुनःस्थापना, घाइतेको उद्धार तथा उपचारका लागि नेप...
27/08/2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विस्थापित परिवारजनको राहत, पुनःस्थापना, घाइतेको उद्धार तथा उपचारका लागि नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री विपद् राहत कोषमा यस कम्पनीको तर्फबाट संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत रु. १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउँदछौं ।
विपद्को यस घडीमा शोकमा रहनुभएका सम्पूर्ण परिवारजनमा हार्दिक संवेदनाका साथै प्रभावित क्षेत्रमा रहनु भएका हाम्रा कर्मचारी र बीमितको सकुशल अवस्थाको कामना गर्दछौं ।

केही क्षणहरू केवल सम्झनाका लागि हुँदैनन्,ती उत्सवका लागि हुन्छन्।केही विशेष हुँदैछ…अझ केही दिनमा। ✨
14/08/2026

केही क्षणहरू केवल सम्झनाका लागि हुँदैनन्,
ती उत्सवका लागि हुन्छन्।

केही विशेष हुँदैछ…
अझ केही दिनमा। ✨

हरेक अभिभावकले आफ्नो छोराछोरीको भविष्य सुनिश्चित गर्नका लागि शिक्षामा लगानी गर्नु जरुरी हुन्छ। विद्यार्थीको भविष्यको पढा...
12/08/2026

हरेक अभिभावकले आफ्नो छोराछोरीको भविष्य सुनिश्चित गर्नका लागि शिक्षामा लगानी गर्नु जरुरी हुन्छ। विद्यार्थीको भविष्यको पढाई खर्च व्यवस्थापनका लागि अहिले नै तयारी शुरु गर्नुपर्छ।

Thank you Mr. Rajesh Khadka ACCA for the training to our Business Leaders.
11/08/2026

Thank you Mr. Rajesh Khadka ACCA for the training to our Business Leaders.

२३ औँ शाखा प्रबन्धक तथा विभागीय प्रमुख सम्मेलनमा सम्मानित कोशी प्रदेशका शाखा प्रबन्धकहरुमा हार्दिक बधाईCongratulations t...
10/08/2026

२३ औँ शाखा प्रबन्धक तथा विभागीय प्रमुख सम्मेलनमा सम्मानित कोशी प्रदेशका शाखा प्रबन्धकहरुमा हार्दिक बधाई

Congratulations to the Achievers' of Madhes Province

२३ औँ शाखा प्रबन्धक तथा विभागीय प्रमुख सम्मेलनमा सम्मानित मधेश प्रदेशका शाखा प्रबन्धकहरुमा हार्दिक बधाईCongratulations t...
10/08/2026

२३ औँ शाखा प्रबन्धक तथा विभागीय प्रमुख सम्मेलनमा सम्मानित मधेश प्रदेशका शाखा प्रबन्धकहरुमा हार्दिक बधाई
Congratulations to the Achievers' of Madhes Province

२३ औँ शाखा प्रबन्धक तथा विभागीय प्रमुख सम्मेलनमा सम्मानित बागमती प्रदेशका शाखा प्रबन्धकहरुमा हार्दिक बधाई!Congratulation...
10/08/2026

२३ औँ शाखा प्रबन्धक तथा विभागीय प्रमुख सम्मेलनमा सम्मानित बागमती प्रदेशका शाखा प्रबन्धकहरुमा हार्दिक बधाई!
Congratulations to the Achievers of Bagmati Province

२३ औँ शाखा प्रबन्धक तथा विभागीय प्रमुख सम्मेलनमा सम्मानित गण्डकी प्रदेशका शाखा प्रबन्धकहरुमा हार्दिक बधाईCongratulations...
10/08/2026

२३ औँ शाखा प्रबन्धक तथा विभागीय प्रमुख सम्मेलनमा सम्मानित गण्डकी प्रदेशका शाखा प्रबन्धकहरुमा हार्दिक बधाई
Congratulations to the Achievers of Gandaki Province

२३ औँ शाखा प्रबन्धक तथा विभागीय प्रमुख सम्मेलनमा सम्मानित लुम्बिनी प्रदेशका शाखा प्रबन्धकहरुमा हार्दिक बधाईCongratulatio...
10/08/2026

२३ औँ शाखा प्रबन्धक तथा विभागीय प्रमुख सम्मेलनमा सम्मानित लुम्बिनी प्रदेशका शाखा प्रबन्धकहरुमा हार्दिक बधाई
Congratulations to the Achievers of Lumbini Province

Address

ASIAN LIFE BHAWAN, Kathmandu Ma. Na. Pa Ward No 30, Maitidevi
Kathmandu
POSTBOXNO25943

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97714510115

Alerts

Be the first to know and let us send you an email when Asian Life Insurance Co. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Asian Life Insurance Co. Ltd.:

Shortcuts

Share