DBM Real Estate Company P. LTD

DBM Real Estate Company P. LTD DBM Real Estate Company is registered agent in Kathmandu Nepal. Its all about Real Estate works and plan. We respect your time value.

DBM manages all kinds of Property and Helps our valued costumer to reach their attemption without headache and stress. DBM is more than Real Estate Agent. We manages variety of Banglow, Compound Villas, Apartment Houses And Flats in around the Kathmandu Valley. We manages also Land all over the Nepal. Our Agents and Representative will help you to find your dreams home, Flat, Land.

Merry Christmas and Happy New Year 2024ThanksDBM
24/12/2023

Merry Christmas and Happy New Year 2024

Thanks
DBM

धर चाहियो हाम्रो ग्राहकलाई धापासी, ग्रिनल्याण्ड, ग्राण्डि र मन्डिकटार एरियामा ३. ५ देखी ४ आनामा बनेको धर चाहियों, घर बिक...
19/06/2023

धर चाहियो

हाम्रो ग्राहकलाई धापासी, ग्रिनल्याण्ड, ग्राण्डि र मन्डिकटार एरियामा ३. ५ देखी ४ आनामा बनेको धर चाहियों,

घर बिक्रि गर्नुहुने घर धनिले सम्पर्क गर्नुहोला.

सम्पर्क
डि. बि. यम रियल स्टेट
काठमाण्डौ, नेपाल
०१४९८७५५२, ९८०१०२६२९१

29/07/2022

भाडामा खाली जग्गा चाहियो

काठमाण्डौ रिगंरोड बाट ४ कि. मि. बाहिर भएपनि हुने र जग्गा २ देखी तिन रोपनी सम्मको हुनुपर्ने.

जग्गा ट्रेनिगं कम्पनिले लिने र कम्तिमा १० बर्षको सम्झौता हुनुपर्ने गरि खालि रहेको तपाईको जग्गा रेन्टमा लगाई आम्दामीको स्रोत बनाउने अवसर भएको हुनाले, जग्गा धनि जो कोहिले सम्पर्क गर्नु सक्नु हुनेछ.

जग्गामा हुनुपर्ने

👉 बिजुल पानिको सुबिधा
👉 कम्तिमा गाडि जान सक्ने बाटो
👉 डल सुबिधा

जग्गामा बनाईने

👉 ट्रेनिगं गर्ने स्थान
👉 साना साना बस्ने र कार्यलयको लागि अस्थाई टहरा
👉 र कार्यलय संचालनको लागी चाहिेने सबै

जग्गा धनिले आफ्नो जग्गाको उचित मुल्य पाउने गरि सम्झौता गर्ने

सम्पर्क
डि. बि. यम. रियल स्टेट
०१४९५०२१२, ९८०१०२६२९१
बसुन्धरा - ०३, काठमान्डौ नेपाल

आकर्षक घडेरी तुरुन्त बिक्रीमा ।काडमाण्डौको गोगंबु नगरपालिका वडा नम्बर ३ मा आकर्षक जग्गा बिक्रीमा आएको छ। पुर्व मोडा भएको...
28/10/2021

आकर्षक घडेरी तुरुन्त बिक्रीमा ।

काडमाण्डौको गोगंबु नगरपालिका वडा नम्बर ३ मा आकर्षक जग्गा बिक्रीमा आएको छ। पुर्व मोडा भएको र मिलेको घरेडी हुनाले तत्कालै घर बनाई बस्न उपयुक्त जग्गा रहेको छ।

नजिकको सेवा सुबिधाहरु :-

🧑🏼‍⚕️ग्राण्डी हस्पिटल जम्मा ३०० मिटर उत्तर (पैदलबाट ७ मिनेट)
👩‍🎓 त्रियोग स्कुल जम्मा १५० मिटर पुर्व
🛒 बन्दै गरेको भाटभटेनी ३० मिटर पुर्व
👍 टोखा मेन रोड ८० मिटर पुर्व
👉 जग्गा ९५.९० बर्ग मिटर रहेको छ
💴 जग्गा प्रती आना - ३७ लाख ५० हजार र केही मिलाउन सकिने


यसै वरपर सन्पुर्ण सेवा सुबिधाहरु पर्याप्त रहेको हुदा यो धडेरी धेरै आकर्षक छ। पानी र डलको सुबिधा हुदा पछि कुनै पनि यस्ता समस्याहरु नहुने र जग्गामा चाडै घर बनाई बस्न सकिने छ।
बाकी अन्य जानकारीको लागी हामीलाई सम्पर्क गर्नुहोला :

सम्पर्क

डि. बी. यम रियल स्टेट कम्पनी प्रा. ली.
बसुन्धरा - ०३, काठमाण्डौ नेपाल
फोन नम्बर - ०१ ४३५०२१२, ०१ ४३८५०३३
मोबाईल : ९८५११३०९३८
🙏🙏

Happy Dashain to beautiful people out there.Office remain close 11 oct to 20 oct 2021Contact if urgent DBM Real Estate C...
11/10/2021

Happy Dashain to beautiful people out there.

Office remain close 11 oct to 20 oct 2021

Contact if urgent
DBM Real Estate Company
014350212, 9851130938

10/09/2021

चाहियो । (घर भाडामा वा अपार्टमेन्ट)

हाम्रो ग्राहकलाई बौद क्षेत्रमा घर भाडामा चाहिएको हुदा ईछ्छुक घर धनिले सम्पर्क गर्नु सक्नु हुनेछ।

ग्राहकले खोजिएको फ्याल्ट 3BHK र पार्किंग सुबिधा भएको हुदा यस बमोजिमको फ्याल्ट भाडामा लगाउन चाहने घर धनिले सम्पर्क गर्नुहोला ।

हाम्रो कार्यलयको ठेगाना :-

डि. बि. यम रियल स्टेट कम्पनी प्रा. ली.
काठमाण्डौ, नेपाल
०१४३५०२१२
९८०१०२६२९१

21/07/2021

सम्पुर्ण माहानुभावहरुमा आज परेको ईस्लाम धर्मालम्बीहरुको महान चाड बकर ईदको शुभकामना.

अल्ला हु अकबर

डि. बि. यम रियल स्टेट कम्पनी प्रा. ली
काठमाण्डौ, नेपाल.
०१४३८५०३३

Happy New Year 2078, It’s Nepalese Calendar Year
14/04/2021

Happy New Year 2078, It’s Nepalese Calendar Year

29/01/2021
Merry Christmas & Happy New Year 2021.May the God bless you tons of Love and Happiness.  DBM RECKathmandu Nepal
24/12/2020

Merry Christmas & Happy New Year 2021.

May the God bless you tons of Love and Happiness.




DBM REC
Kathmandu Nepal

Address

Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714950212

Alerts

Be the first to know and let us send you an email when DBM Real Estate Company P. LTD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DBM Real Estate Company P. LTD:

Share