Pushkar Saving and Credit Co-operative Ltd.

Pushkar Saving and Credit Co-operative Ltd. Pushkar Saving and Credit Co-operative Ltd. Is one of the pioneering institutions in Nepalese Co-operative Movement to follow the real norms of Co-operative?

Established in 2064 B.S. Pushkar Co-operative Celebrated its Fifth Annual General Meeting in the

29/08/2023

asdf
a sdf
asdf
asdf
asdf
as
dfa
sfqw3
54q34
wef

f
asfr

15th Annual Report 2079https://pushkarsaving.coop.np/pics/783595057_1373787491.pdf
07/11/2022

15th Annual Report 2079
https://pushkarsaving.coop.np/pics/783595057_1373787491.pdf

10/12/2021

यहि मंसिर २५ गते देखि ऐ.२८ गतेसम्म संस्थाको १४औं साधारण सभाको पहिलो दिन बिहान ८ बजे देखि ११ बजेसम्म न्यू त्रिशक्ति पार्टी प्यालेस, पेप्सीकोला वा अन्य दिन पुष्कर सहकारी भवनको सभा कक्षमा कार्यालय समयसम्म सञ्चालन हुने भएकोले नागरिकताको प्रमाण–पत्र लिई उपस्थित हुँन अनुरोध छ । साथै उपस्थित शेयर सदस्यलाई मात्र यातायात खर्चको व्यवस्था गरिएको छ । पुष्कर बचत तथा ऋण सहकारी संस्था लि.०१–५१५६१२३।९८५११८८३८१

31/05/2020

विश्व महामारी काेराेना भाइरस (काेभिड १९) काे कारण नेपाल सरकारबाट जारी लक डाउनकाे अवधि यथावत रहेकाे अवस्थामा शेयर सदस्यहरुकाे सुविधाकाे लागि अर्काे व्यवस्था नभएसम्म मिति २०७७/०२/१८ गते देखि बिहान ०७ देखि १० बजेसम्म संस्थाले कार्यालय खाेलि सिमित नगद काराेबार गर्ने व्यवस्था मिलाइएकाे व्यहाेरा जानकारीकाे लागि अनुराेध छ ।

18/04/2020

मिति २०७७/०१/०७ गते आइतबारका दिन बिहान १० देखि १२ बजेसम्म कार्यालय खाेलि नगद काराेबार गरिने व्यहाेरा जानकारोकाे लागि अनुराेध छ । पुष्कर साकाेस
सम्पर्क व्यक्ति
व्यवस्थापक रेवति श्रेष्ठ ९८५१०४००२६
ले अ पुरुषाेतम वाग्ले ९८४१३०७००३
ब स सरस्वतो आचार्य ९८४९८५२४५६
ऋ स सपना शिवाकाेटो ९८४१५९३९३५

09/04/2020

Share sadashya haruko request ma bholi 2076/12/28 gate bihan 7.00 - 7.45 baje samma office kholi nagad karobar garine bhayekole sampurna share sadashya haruma jankari garainxa. Pushka sahakari

08/04/2020

काेराेना भाइरस (काेभिड १९) काे विश्व महामारीले गर्दा हाम्रो देश पनि उक्त भाइरसकाे उच्च जाेखिम मा रहेकाे कारणले नेपाल सरकारले देशभर लक्ड डाउन गरिएकोले कार्यालय नियमित रूपमा संचालन गर्न नसकिएकोले यसबाट शेयर सदस्यहरुमा पर्न गएकाे समस्या पर्ति
दुख व्यक्त गर्दछौ। साथै कार्यालय खेल्नका
लागि पासकाे व्यवस्था भएमा कार्यालय संचालन हुने जानकारी गराइने छ। धन्यवाद
पुष्कर साकाेस

Some Clips of 11th Annual General Meeting. Date 2075/05/16
04/06/2019

Some Clips of 11th Annual General Meeting. Date 2075/05/16

13/06/2016

यस संस्थाको टेलीफोन ०१-५१५६१२३ (01-5156123) परिवर्तन भएको व्यहोरा जानकारी गर्दछौं

Address

Old Singamangal, Pepsicola
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+977-1-5156123

Alerts

Be the first to know and let us send you an email when Pushkar Saving and Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pushkar Saving and Credit Co-operative Ltd.:

Share