Goodwill Finance Ltd.

Call Directions Website Contact the business

Goodwill Finance Ltd. Bank for all those ordinary people who have extraordinary goals The shares of the Company are listed at Nepal Stock Exchange Limited (NEPSE).

Goodwill Finance Limited is a leading provider of financial solutions with unique mix of dedication and perfect execution since 1995. With the vision of providing best financial services for success, it is a public limited company established under the financial company act 2042, on 2051BS. The Authorized Capital of the company is Rupees 64,00,00,000/- and the Issued Capital is 31,05,00,000/- . 60 percent of the Paid-Up Capital is held by the promoter and remaining 40 is held by the general public. Our objective is to uplift the economic status of Nepal by investing in different economic sectors under economic liberalization policy, understanding diverse customer needs and providing broad mix of financial services to business and individuals.

Upgraded a mobile banking app
30/09/2026

Upgraded a mobile banking app

हामी सम्बन्धित सम्पूर्ण ग्राहकहरूलाई जानकारी गराउन चाहन्छौँ कि मोबाइल बैंकिङ सेवामा केही समयका लागि अवरोध आउनेछ।यसबाट पर...
29/09/2026

हामी सम्बन्धित सम्पूर्ण ग्राहकहरूलाई जानकारी गराउन चाहन्छौँ कि मोबाइल बैंकिङ सेवामा केही समयका लागि अवरोध आउनेछ।

यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ। स्तरोन्नतिको कार्य सम्पन्न भएपछि मोबाइल बैंकिङ सेवाहरू पुनः सामान्य रूपमा सञ्चालन हुनेछन्।

हामीमा पर्न गएको असुविधाका लागि यहाँहरूको समझदारी र सहयोगप्रति हार्दिक धन्यवाद।

गुडविल फाइनान्स लिमिटेडको तर्फबाट इन्द्रजात्रा / येँया पुन्हिको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा ह...
24/09/2026

गुडविल फाइनान्स लिमिटेडको तर्फबाट इन्द्रजात्रा / येँया पुन्हिको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यस पर्वले हाम्रो मौलिक संस्कृति, परम्परा, आपसी सद्भाव र एकतालाई अझ सुदृढ बनाओस् भन्ने शुभकामना। 🙏✨

यो गौरवशाली उपलब्धिका लागि गुडविल फाइनान्स लिमिटेड परिवार तथा सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक बधाई!वित्तीय साक्षरता अभि...
19/09/2026

यो गौरवशाली उपलब्धिका लागि गुडविल फाइनान्स लिमिटेड परिवार तथा सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक बधाई!
वित्तीय साक्षरता अभिवृद्धि, समावेशी बैंकिङ र जनचेतना फैलाउन संस्थाले खेल्दै आएको अग्रणी भूमिकाको यो उचित कदर हो।❤️❤️❤️❤️
Heartfelt congratulations to the Goodwill Finance Limited family and all stakeholders on this glorious achievement, a fitting recognition of its pioneering role in promoting financial literacy, inclusive banking, and public awareness.

हामी सम्पुर्ण गुडविल फाइनान्स परिवार यस संविधान दिवसको अवसरमा देशमा राष्ट्रिय एकता, आपसी सद्भाव र सहकार्य कायम रहोस् भन्...
18/09/2026

हामी सम्पुर्ण गुडविल फाइनान्स परिवार यस संविधान दिवसको अवसरमा देशमा राष्ट्रिय एकता, आपसी सद्भाव र सहकार्य कायम रहोस् भन्ने कामना गर्दै हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।🙏🌸🙏🙏🙏🙏🙏
May this significant day strengthen national unity, mutual harmony, cooperation, peace, and prosperity, and inspire us all to contribute towards building a stronger and more prosperous nation.

गुडविल फाइनान्स लिमिटेडको सञ्चालकका रूपमा यहाँलाई स्वागत गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं।यहाँको नेतृत्व, अनुभव र योग...
16/09/2026

गुडविल फाइनान्स लिमिटेडको सञ्चालकका रूपमा यहाँलाई स्वागत गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं।
यहाँको नेतृत्व, अनुभव र योगदानले संस्थाको आगामी यात्रा थप सफल, सुदृढ र उपलब्धिमूलक बन्ने विश्वास लिएका छौं।
हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना!🙏🙏🙏🙏🙏
We are delighted to welcome you as a Director of Goodwill Finance Limited. 🌟🌟🌟🌟

ऋषि पंचमीको उपलक्ष्यमा गुडविल फाइनान्स लिमिटेड परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।♀️🌿💧🧼🛕🌸🌾🌊🙏On the ...
14/09/2026

ऋषि पंचमीको उपलक्ष्यमा गुडविल फाइनान्स लिमिटेड परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।♀️🌿💧🧼🛕🌸🌾🌊🙏
On the auspicious occasion of Rishi Panchami, the Goodwill Finance Limited family extends heartfelt wishes for happiness, peace, prosperity, good health, and well-being to all.

तीजको उपलक्ष्यमा गुडविल फाइनान्स लिमिटेड परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 💃🔴🥻🔱🪔🙌🟢On the auspicio...
13/09/2026

तीजको उपलक्ष्यमा गुडविल फाइनान्स लिमिटेड परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 💃🔴🥻🔱🪔🙌🟢
On the auspicious occasion of Teej, the Goodwill Finance Limited family extends its heartfelt best wishes to you all.

बुवाको मुख हेर्ने दिनको उपलक्ष्यमा गुडविल फाइनान्स लिमिटेड परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं। On the occa...
10/09/2026

बुवाको मुख हेर्ने दिनको उपलक्ष्यमा गुडविल फाइनान्स लिमिटेड परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।
On the occasion of Father’s Day, Goodwill Finance Limited extends its heartfelt wishes to all fathers. May this special day bring happiness, love, good health, and prosperity to you and your family. 👨‍🦱 👨‍👨‍👦‍👦 👨‍🦽 💙 👔 ❤️

जेनजी शहीद दिवसको हार्दिक श्रद्धाञ्जलीदेशको उज्ज्वल भविष्य, अधिकार, स्वतन्त्रता र न्यायका लागि आफ्नो अमूल्य जीवन बलिदान ...
07/09/2026

जेनजी शहीद दिवसको हार्दिक श्रद्धाञ्जली

देशको उज्ज्वल भविष्य, अधिकार, स्वतन्त्रता र न्यायका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सम्पूर्ण वीर शहीदहरूप्रति गुडविल फाइनान्स लिमिटेड परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।
उहाँहरूको साहस, त्याग र योगदान सधैं हाम्रो स्मृतिमा अमर रहनेछ।

वीर शहीद अमर रहून्।
The Goodwill Finance Limited family pays heartfelt tribute to all the brave martyrs who sacrificed their precious lives for the bright future, rights, freedom, and justice of our nation.

Address

Hattisar
Kathmandu
00977

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 16:00

Telephone

+97714544039

Alerts

Be the first to know and let us send you an email when Goodwill Finance Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Goodwill Finance Ltd.:

Shortcuts

Share