Ruru Hydro

Ruru Hydro Hydropower Investment

24/10/2024

यस कम्पनिको १९औ वार्षिक साधारण सभा यहि कार्तिक ११ गते ११ बजे बस्ने हुँदा सम्पुर्ण सरोकारवाला लाई सुचित गर्द्छौ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को अनुसुची १४, नियम २६ को उपनियम १ सङग सम्बन्धित रु रु जलविधुत परियोजना लि को ...
09/05/2024

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को अनुसुची १४, नियम २६ को उपनियम १ सङग सम्बन्धित रु रु जलविधुत परियोजना लि को आ.व. २०८०/०८१ अवधिको तेश्रो त्रैमासिक विवरण प्रकाशित गरिएको छ ।

सम्पुर्ण लाई फागु पुर्णिमाको शुभकामना 🎉🎉❤️
24/03/2024

सम्पुर्ण लाई फागु पुर्णिमाको शुभकामना 🎉🎉❤️

सम्पुर्ण रु रु टिम लगायत सम्बन्धित सरोकारवाला सम्पुर्णमा  बार्षिक उत्सबको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना 🎉🎉
22/03/2024

सम्पुर्ण रु रु टिम लगायत सम्बन्धित सरोकारवाला सम्पुर्णमा बार्षिक उत्सबको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना 🎉🎉

रु रु जलविद्युत परियोजना लि.का संस्थापक, आयोजना प्रभावित बासिन्दा तथा कर्मचारीहरुको लक ईनमा रहेका शेयरहरु २०८१/०१/०४ गते...
17/03/2024

रु रु जलविद्युत परियोजना लि.का संस्थापक, आयोजना प्रभावित बासिन्दा तथा कर्मचारीहरुको लक ईनमा रहेका शेयरहरु २०८१/०१/०४ गते देखि कारोबारका लागि लक ईन फुकुवा हुने सम्बन्धी सूचना ।

रु रु जलविद्युत्  परियोजना लि का शेयरधनीहरु तथा सरोकारवाला सम्पुर्णमा अत्यन्त जरुरी सूचना !!!
11/02/2024

रु रु जलविद्युत् परियोजना लि का शेयरधनीहरु तथा सरोकारवाला सम्पुर्णमा अत्यन्त जरुरी सूचना !!!

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को अनुसुची १४, नियम २६ को उपनियम १ सङग सम्बन्धित रु रु जलविधुत परियोजना लि को ...
05/02/2024

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को अनुसुची १४, नियम २६ को उपनियम १ सङग सम्बन्धित रु रु जलविधुत परियोजना लि को आ.व. २०८०/०८१ अवधिको दोस्रो त्रैमासिक विवरण प्रकाशित गरिएको छ ।

रु रु जलविद्युत परियोजना लि १८ औ साधारण सभामिति: २०८०/०९/२५ गतेसमय : बिहान १०:३० बजेस्थान : लिसरा रेसेप्स्न्स, नक्साल ।
19/12/2023

रु रु जलविद्युत परियोजना लि
१८ औ साधारण सभा
मिति: २०८०/०९/२५ गते
समय : बिहान १०:३० बजे
स्थान : लिसरा रेसेप्स्न्स, नक्साल ।

नयाँ  वर्ष २०७९ को हार्दिक शुभकामना 🎉🎉
14/04/2022

नयाँ वर्ष २०७९ को हार्दिक शुभकामना 🎉🎉

रु रु जलविद्युत परियोजना लिमिटेड ले ब्यवसायिक उत्पादन शुरु गरेको दिन अर्थात २०७१/१२/०९ को सम्झना गर्दै हार्दिक शुभकामना🎉...
23/03/2022

रु रु जलविद्युत परियोजना लिमिटेड ले ब्यवसायिक उत्पादन शुरु गरेको दिन अर्थात २०७१/१२/०९ को सम्झना गर्दै हार्दिक शुभकामना🎉🎉 ब्यक्त गर्न चाहन्छौं । परियोजनाले उत्पादन शुरु गरेको सातौं वर्ष पूरा गरि आठौ वर्षमा प्रवेश गरेको यस सुखद अवसरमा सम्पुर्ण शेयरधनी, नेपाल सरकार उर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, विद्युत नियमन आयोग, संचालक समिती, समितिहरु, कर्मचारी वर्ग तथा सम्बन्धित सम्पुर्णमा हार्दिक धन्यवाद तथा मङलमय शुभकामना व्यक्त गर्दछौं ।🎉🎉

यस रु रु जलविद्युत परियोजना लिमिटेडको सन्चालक समितिको निर्णय अनुसार कम्पनिको शेयरको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी,...
18/04/2021

यस रु रु जलविद्युत परियोजना लिमिटेडको सन्चालक समितिको निर्णय अनुसार कम्पनिको शेयरको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, शेयरधनीहरुको विवरण अध्यावधिक गर्ने लगायत शेयर रजिस्ट्रार सम्बन्धी सम्पुर्ण कार्य गर्नका लागि एनआइविएल एस क्यापिट्ल लिमिटेड सग शेयर रजिस्ट्रार सम्बन्धि सम्झौता गरिएको सम्बन्धित सबैमा जानकारी गराउदछौ ।

गुल्मी जिल्लाका स्थानीय बासिन्दा हरुमा जानकारी । रु रु हाइड्रोपावर परियोजना लि. ले २०७७ फागुन ७ गते देखि स्थानीय को लागि...
10/02/2021

गुल्मी जिल्लाका स्थानीय बासिन्दा हरुमा जानकारी । रु रु हाइड्रोपावर परियोजना लि. ले २०७७ फागुन ७ गते देखि स्थानीय को लागि आइ. पि. ओ. जारी गर्दै छ । थप जानकारी का लागि कार्यालयको फोन न. ०१४४१९३९३ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ruru Hydro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share