Engineer Sathi Saving and Credit Co-operative Ltd ईन्जिनियर साथी सहकारी

  • Home
  • Nepal
  • Kathmandu
  • Engineer Sathi Saving and Credit Co-operative Ltd ईन्जिनियर साथी सहकारी

Engineer Sathi Saving and Credit Co-operative Ltd ईन्जिनियर साथी सहकारी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Engineer Sathi Saving and Credit Co-operative Ltd ईन्जिनियर साथी सहकारी, Financial service, AlokNagar Marg, Kathmandu.

A saving and Credit Cooperative for Nepalese Registered Engineers.

(Call/Viber): 9868730924 / 01-5242403
Email: [email protected]
Web: https://engineersathi.com.np/ २०६७ सालमा रास्ट्र निर्माणका संवाहक इञ्जिनियरहरुलाई आवश्यक आर्थिक परिचालनको सहजता प्रदान गर्ने उद्धेश्यले दर्तावाल नेपाली इञ्जिनियरहरुको लागि स्थापित एकमात्र वचत तथा ऋण सहकारी संस्था हो इञ्जि

नियर साथी वचत तथा ऋण सहकारी लिमिटेड । इञ्जिनियर साथी आफ्ना सदस्यहरुलाई अत्यावस्यक आर्थीक कारोवारका लागी सहज बनाउन पूर्ण पारदर्शी रुपमा सहकारीका मुल्य तथा मान्यतालाई आत्मसाथ गर्ने एक विश्वासिलो संस्था हो ।

बचत तथा ऋणको मुल कारोबार गर्ने यस संस्था आफ्नो स्थापनाको सुरावाती चरणमा सीमित सदस्य माझ मासिक बचत तथा सामान्य घर खर्च सापटी रकमको रुपमा कर्जा प्रवाह गरेको यो संस्था हाल आफ्नो सदस्यता विस्तार सँगै बिभिन्न बचत खाता मार्फत बचत कारोबार तथा बिना धितो दस लाख सम्म कर्जा प्रवाह गर्दै धितोको आधारमा थप रकम कर्जा प्रवाह गर्दछ । आफ्ना सदस्यलाई कारोबारमा सहजताका साथै आवस्यक सुबिधा प्रदान गर्न अग्रसर रहेको यस संस्थाले आफ्ना सम्पूर्ण सेवाका साथै वचत तथा कर्जा सम्वन्धी कारोवार सुरक्षितरूपमा अनलाइन मार्फत गर्न सक्ने व्यवस्था मिलाएको छ ।

ऋण चुक्ता गर्ने सम्बन्धमा अत्यन्त जरुरी सूचना।WhatsApp 9868730924
25/02/2026

ऋण चुक्ता गर्ने सम्बन्धमा अत्यन्त जरुरी सूचना।
WhatsApp 9868730924

Some glimpse of our 15th AGM and Technical program "GDP and Engineering Nexus-III" organized by Engineer Sathi Saving an...
01/01/2026

Some glimpse of our 15th AGM and Technical program "GDP and Engineering Nexus-III" organized by Engineer Sathi Saving and Credit and Co-operative Ltd. on 12th Poush, 2082 at Gokarna Forest Resort, Gokarneshwor. Thank you all for taking part of this program. We look forward to seeing you at future events and continuing our journey together.
Thank you.

यस इन्जिनियर साथी बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित संचालक समिति अध्यक्ष इ. ईश्वर पोखरेलज्यू एवं सम्पूर्ण टिमलाई हा...
29/12/2025

यस इन्जिनियर साथी बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित संचालक समिति अध्यक्ष इ. ईश्वर पोखरेलज्यू एवं सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

यस इन्जिनियर साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा यहि मिति २०८२ पौष १२ गते शनिवारका दिन हुँदै ...
10/12/2025

यस इन्जिनियर साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा यहि मिति २०८२ पौष १२ गते शनिवारका दिन हुँदै छ, साधारणसभामा यस सहकारीका सम्पूर्ण शेयर सदस्य ज्युहरूलाई उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ ।
Published on Sourya Dainik
https://www.souryaonline.com/epaper/?view=682792

World Environment Day !!
05/06/2025

World Environment Day !!

गणतन्त्र दिवस २०८२ को हार्दिक शुभकामना।
29/05/2025

गणतन्त्र दिवस २०८२ को हार्दिक शुभकामना।

मिति २०८१/०९/२० गते, यस इन्जिनियर साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभामा सम्पन्न प्राविधिक कार...
18/02/2025

मिति २०८१/०९/२० गते, यस इन्जिनियर साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभामा सम्पन्न प्राविधिक कार्यक्रम (GDP & Engineering Nexus-II) को लेख प्रकाशित गरिएको छ ।

यस कार्यक्रमलाई सफल बनाउन योगदान दिनुभएको सल्लाहकार समिति, आयोजक समिति, विज्ञ तथा सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौ। भविष्यमा अझ उत्कृष्ट कार्यक्रम आयोजना गर्न तपाईंहरूको निरन्तर सहभागिता र मूल्यवान् सुझावहरू को अपेक्षा गरेका छौ ।

Some glimpse of our 14th AGM and Technical program "GDP and Engineering Nexus-II" organized by Engineer Sathi Saving and...
06/01/2025

Some glimpse of our 14th AGM and Technical program "GDP and Engineering Nexus-II" organized by Engineer Sathi Saving and Credit and Co-operative Ltd. on 20th Poush, 2081 at Gokarna Forest Resort, Gokarneshwor. Thank you all for taking part of this program. We look forward to seeing you at future events and continuing our journey together.
Thank you.

भाेलि मिति २०८१/०९/२० गते शनिबार गाेकर्ण फरेस्ट रिर्साेटमा हुन गइरहेकाे यस इन्जिनियर साथी बचत तथा ऋण सहकारी संस्था लिमिट...
03/01/2025

भाेलि मिति २०८१/०९/२० गते शनिबार गाेकर्ण फरेस्ट रिर्साेटमा हुन गइरहेकाे यस इन्जिनियर साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १४ ॵ वार्षिक साधारणसभा तथा प्राविधिक कार्यक्रममा सम्पूर्ण सदस्यहरूलाई उपस्थितिका लागी अनुराेध गर्दछाैँ ।

यस इन्जिनियर साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा तथा प्राविधिक कार्यक्रम यहि मिति २०८१ पौष २...
02/01/2025

यस इन्जिनियर साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा तथा प्राविधिक कार्यक्रम यहि मिति २०८१ पौष २० गते शनिवार "गोकर्ण फरेस्ट रिसोर्टमा" हुँदै छ, साधारणसभा तथा प्राविधिक कार्यक्रममा यस सहकारीका सम्पूर्ण शेयर सदस्य ज्युहरूलाई उपस्थिति भइदिनुहुन अनुरोध गरिन्छ ।

यस इन्जिनियर साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा यहि मिति २०८१ पौष २० गते शनिवारका दिन हुँदै...
15/12/2024

यस इन्जिनियर साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा यहि मिति २०८१ पौष २० गते शनिवारका दिन हुँदै छ, साधारणसभामा यस सहकारीका सम्पूर्ण शेयर सदस्य ज्युहरूलाई उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ ।

Address

AlokNagar Marg
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97715242403

Alerts

Be the first to know and let us send you an email when Engineer Sathi Saving and Credit Co-operative Ltd ईन्जिनियर साथी सहकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Engineer Sathi Saving and Credit Co-operative Ltd ईन्जिनियर साथी सहकारी:

Share