27/05/2026
आदरणीय ग्राहक महानुभाव,
हामी आगामी हप्ता बाट नयाँ TMS प्रणाली मा switch हुन गइरहेका छौं भन्ने जानकारी गराउन चाहन्छौं। TMS परिवर्तनको मुख्य उद्देश्य हाम्रो सेवा प्रवाहलाई अझ छिटो, सुरक्षित तथा प्रयोगकर्ता मैत्री बनाउनु हो।
नयाँ TMS कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा आवश्यक मार्गदर्शनका लागि यस मेलमा सम्बन्धित video links हरु समावेश गरिएको छ। कृपया ती video हरु हेरी प्रणाली बुझ्न सहयोग गर्नुहोस्।
▶️ https://youtu.be/1OH_vCXga6g
▶️ https://www.youtube.com/watch?v=AN75eZVffzA&t=255s
साथै, DG Hub को official YouTube channel मा गएर अन्य सम्बन्धित videos हरु पनि हेर्न सक्नुहुन्छ, जसले तपाईंलाई प्रणाली अझ राम्रोसँग बुझ्न मद्दत गर्नेछ।
▶️ DG Hub YouTube Channel
सुरुमा नयाँ प्रणाली प्रयोग गर्दा केही परिवर्तन महसुस हुन सक्छ, तर दीर्घकालीन रूपमा यसले सेवा प्रयोगलाई अझ सहज र प्रभावकारी बनाउनेछ भन्नेमा हामी विश्वस्त छौं।
तसर्थ, उपलब्ध गराइएका सामग्रीहरू अध्ययन गरी नयाँ प्रणाली कार्यान्वयनमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ। कार्य सम्पादनका क्रममा कुनै द्विविधा वा समस्या भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
धन्यवाद।
शुभकामना सहित,
Vision Securities Pvt. Ltd