LIC Nepal Limited

LIC Nepal Limited LIC (Nepal) Ltd. is one of the largest capitalized insurance companies of Nepal. A joint venture betw

जनैपूर्णिमा तथा रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना! 🙏🌸
28/08/2026

जनैपूर्णिमा तथा रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना! 🙏🌸

दुःखको यस घडीमा दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना। यस कठिन परिस्थितिम...
27/08/2026

दुःखको यस घडीमा दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना। यस कठिन परिस्थितिमा सबै प्रभावित परिवारलाई धैर्य र साहस मिलोस्। 🕯️🙏

बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण परिवारप्रति LIC नेपालको हार्दिक समवेदना। यस दुःखद घडीमा हामी प्रभावितहरूसँगै छौँ।
27/08/2026

बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण परिवारप्रति LIC नेपालको हार्दिक समवेदना। यस दुःखद घडीमा हामी प्रभावितहरूसँगै छौँ।

सतर्क रहौँ, सुरक्षित रहौँ। 🙏बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। स्थान...
27/08/2026

सतर्क रहौँ, सुरक्षित रहौँ। 🙏

बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजानुहोस्। स्थानीय निकायका सूचना तथा सुरक्षा निर्देशनहरूको पालना गरौँ।

Congratulations!!!First laptop qualifier of LIC, Nepal Mrs. Prabha Gyawali
30/06/2026

Congratulations!!!
First laptop qualifier of LIC, Nepal
Mrs. Prabha Gyawali

📢 सूचना! सूचना!! सूचना!!!सम्पूर्ण अभिकर्ताज्यूहरूमा अनुरोध छ —आफ्ना बीमित ग्राहकहरूलाई बाँकी रहेको Survival Benefit (SB)...
22/05/2026

📢 सूचना! सूचना!! सूचना!!!
सम्पूर्ण अभिकर्ताज्यूहरूमा अनुरोध छ —
आफ्ना बीमित ग्राहकहरूलाई बाँकी रहेको Survival Benefit (SB) तथा Maturity दाबी रकम समयमै प्राप्त गर्न आवश्यक समन्वय गरिदिनुहोस्।
समयमै सेवा, सुरक्षित भविष्य।
LIC Nepal सँग विश्वासको साथ।

Vacancy! Vacancy! Vacancy !
16/04/2026

Vacancy! Vacancy! Vacancy !

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २४ औँ बार्षिक साधारण सभाका केही झलकहरू।
15/01/2026

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २४ औँ बार्षिक साधारण सभाका केही झलकहरू।

एल.आई.सी नेपालको बाल उन्नति योजनाले को–कोलाई कभरेज प्रदान गर्छ?
05/12/2025

एल.आई.सी नेपालको बाल उन्नति योजनाले को–कोलाई कभरेज प्रदान गर्छ?

उधौली पर्व तथा योमरी पुन्हिको शुभकामना !!
04/12/2025

उधौली पर्व तथा योमरी पुन्हिको शुभकामना !!

Address

Star Mall, 4th Floor, Putalisadak
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when LIC Nepal Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LIC Nepal Limited:

Shortcuts

Share