IME Life Insurance Company Limited

IME Life Insurance Company Limited IME Life Insurance Company Ltd. - Ensuring Future

सम्पूर्ण नेपालीलाई जनै पूर्णिमाको मंगलमय शुभकामना ।   #जनैपूर्णिमा        #साथकहिलेछुट्दैन  #आजयाभोलिजीवनमाखुशीयाली  #जी...
28/08/2026

सम्पूर्ण नेपालीलाई जनै पूर्णिमाको मंगलमय शुभकामना ।

#जनैपूर्णिमा #साथकहिलेछुट्दैन #आजयाभोलिजीवनमाखुशीयाली #जीवनबीमा

२०८३ भाद्र १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित सम्पूर्णप्रति हार्दिक समवेदना व्यक्त गर्दै, आइएमई लाइफ...
27/08/2026

२०८३ भाद्र १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित सम्पूर्णप्रति हार्दिक समवेदना व्यक्त गर्दै, आइएमई लाइफ इन्स्योरेन्स उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

यस विपद्को घडीमा प्रभावित परिवार तथा समुदायसँग ऐक्यबद्धता जनाउँदै, उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग पुगोस् भन्ने कामना गर्दछौँ।

#साथकहिलेछुट्दैन #आजयाभोलिजीवनमाखुशीयाली #जीवनबीमा

जीवनभरको साथ समयमै सही निर्णय लिएर पनि प्राप्त हुन सक्छ। आइएमई लाइफ आजीवन जीवन बीमा योजना यसको उदाहरण हो। अब बीमा अवधि प...
27/08/2026

जीवनभरको साथ समयमै सही निर्णय लिएर पनि प्राप्त हुन सक्छ। आइएमई लाइफ आजीवन जीवन बीमा योजना यसको उदाहरण हो। अब बीमा अवधि पछि पनि निरन्तर कभरेज प्राप्त गर्नुहोस्।

थप जानकारीको लागि: https://imelifeinsurance.com/ime-endowment-cum-whole-life-plan-ime-aajeevan-sawadhik-beema-yojana/

#आजीवनयोजना #साथकहिलेछुट्दैन #आजयाभोलिजीवनमाखुशीयाली #जीवनबीमा

भोटेकोशी, त्रिशूली र नारायणी नदीमा अचानक आएको ठूलो बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका नदी तटीय क्षेत्र आ...
26/08/2026

भोटेकोशी, त्रिशूली र नारायणी नदीमा अचानक आएको ठूलो बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका नदी तटीय क्षेत्र आसपासका स्थानीयलाई तत्काल उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा जान हार्दिक अनुरोध गर्दछौँ।

आफू, आफ्नो परिवार तथा समुदायलाई सूचित गरी सुरक्षित रहन सहयोग गर्नुहुन अपिल गर्दछौँ।

साथै, तत्काल उद्धारका लागि १२३४, १००, ११११ मा खबर गर्नुहोला।

#साथकहिलेछुट्दैन #आजयाभोलिजीवनमाखुशीयाली #जीवनबीमा

24/08/2026

हरेक अभिभावक आफ्नो सन्तानको भविष्यलाई लागि हरेक परिस्थितिमा सुरक्षित राख्न चाहन्छन्। आइएमई बाल उज्ज्वल योजनाले अभिभावकको यस इच्छालाई पूरा गर्ने लक्ष्य सहित तयार गरिएको हो।

थप जानकारीको लागि:
https://imelifeinsurance.com/new-ime-child-endowment-plan-ime-bal-ujjwal/

#बालउज्ज्वलयोजना #साथकहिलेछुट्दैन #आजयाभोलिजीवनमाखुशीयाली #जीवनबीमा

आफ्नो सन्तानको शिक्षा र भविष्यको लागि समयमै आइएमई लाइफ बालकिरण योजना रोजी भविष्यको लागि ढुक्क हुनुहोस्। थप जानकारीको लाग...
22/08/2026

आफ्नो सन्तानको शिक्षा र भविष्यको लागि समयमै आइएमई लाइफ बालकिरण योजना रोजी भविष्यको लागि ढुक्क हुनुहोस्।

थप जानकारीको लागि: https://imelifeinsurance.com/ime-child-annual-money-back-plan-ime-bal-kiran-2/

#बालकिरणयोजना #साथकहिलेछुट्दैन #आजयाभोलिजीवनमाखुशीयाली #जीवनबीमा

21/08/2026

सशक्त, सक्षम र सुरक्षित भविष्यको लागि आइएमई सवल जीवन बीमा योजना रोज्नुहोस्।

थप जानकारीको लागि: https://imelifeinsurance.com/ime-limited-payment-endowment-plan-ime-sabal-jeevan-beema-yojana/

#सवलयोजना #साथकहिलेछुट्दैन #आजयाभोलिजीवनमाखुशीयाली #जीवनबीमा

MDRT 2026 को लागि शुभयात्रा !आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ता MDRT कुलचन्द्र शर्मा र MDRT जानुका अधिकार...
20/08/2026

MDRT 2026 को लागि शुभयात्रा !
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ता MDRT कुलचन्द्र शर्मा र MDRT जानुका अधिकारी ज्यूलाई सिड्नी, अस्ट्रेलियामा आयोजना हुन लागेको MDRT 2026 Conference मा सहभागी हुन सफल र शुभयात्राको कामना गर्दछौँ।

#साथकहिलेछुट्दैन #आजयाभोलिजीवनमाखुसीयाली

आइएमई लाइफ इन्स्योरेन्सले २०८३, साउन महिनामा कुल रकम दुई करोड, सत्ताइस लाख, बयालीस हजार, दुई सय उनान्सत्तरी रुपैयाँ चार ...
18/08/2026

आइएमई लाइफ इन्स्योरेन्सले २०८३, साउन महिनामा कुल रकम दुई करोड, सत्ताइस लाख, बयालीस हजार, दुई सय उनान्सत्तरी रुपैयाँ चार पैसा बराबरको दाबी भुक्तानी गरेको छ। उक्त दाबी रकममा उनान्नब्बे वटा बीमालेखहरु रहेका छन्। हामी छोटो समयमा ग्राहकहरूलाई झन्झटरहित सेवा प्रदान गर्न प्रतिबद्ध छौँ ।

#साथकहिलेछुट्दैन #आजयाभोलिजीवनमाखुसीयाली

नाग पञ्चमीको शुभकामना। #नागपञ्चमी        #साथकहिलेछुट्दैन  #आजयाभोलिजीवनमाखुशीयाली  #जीवनबीमा
17/08/2026

नाग पञ्चमीको शुभकामना।

#नागपञ्चमी #साथकहिलेछुट्दैन #आजयाभोलिजीवनमाखुशीयाली #जीवनबीमा

Address

Hathway Complex, Lainchaur
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97714024071

Alerts

Be the first to know and let us send you an email when IME Life Insurance Company Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to IME Life Insurance Company Limited:

Shortcuts

Share