Sanima Reliance Life Insurance

Sanima Reliance Life Insurance Pioneering Life Insurance Excellence in Nepal

Sanima Life Insurance Limited is established under Company Act 2063 and Insurance Act 2049 as a public limited company.

जनै पूर्णिमा एवम् रक्षाबन्धनको सम्पूर्णमा हार्दिक शुभकामना ।
28/08/2026

जनै पूर्णिमा एवम् रक्षाबन्धनको सम्पूर्णमा हार्दिक शुभकामना ।

दिवंगत आत्माहरू प्रति श्रद्धासुमन र घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना सहित नेपाल सरकारको राहत तथा पुनर्निर्माण कार्...
27/08/2026

दिवंगत आत्माहरू प्रति श्रद्धासुमन र घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना सहित नेपाल सरकारको राहत तथा पुनर्निर्माण कार्यमा ऐक्यबद्धता जनाउँदै सानिमा रिलायन्सको प्रधानमन्त्री दैबी प्रकोप तथा उद्धार कोषमा रु ७२ लाखको प्रतिबद्धता।

26/08/2026
25/08/2026

बाँसुरीको धुनबाट सुरुभएको हाम्रो कार्यक्रमको एक झल्को ।

20/08/2026

प्रमुख एजेन्सी म्यानेजर श्री नमिता न्यौपानेको मेहनत, समर्पण तथा उत्कृष्ट कार्यनिष्ठाको उच्च मूल्याङ्कन गर्दै, सम्मानपूर्वक यहाँलाई कसमस क्लबमा स्वागत गर्दछौँ । साथै, आगामी दिनहरूमा अझ ठूलो सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

20/08/2026

प्रमुख एजेन्सी म्यानेजर श्री नारायण बहादुर गुरूङको मेहनत, समर्पण तथा उत्कृष्ट कार्यनिष्ठाको उच्च मूल्याङ्कन गर्दै, सम्मानपूर्वक यहाँलाई कसमस क्लबमा स्वागत गर्दछौँ । साथै, आगामी दिनहरूमा अझ ठूलो सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडकी प्रमुख एजेन्सी म्यानेजर एवम्  TOT 2026 मा योग्य हुन सफल श्री नमिता न्यौपाने ...
20/08/2026

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडकी प्रमुख एजेन्सी म्यानेजर एवम् TOT 2026 मा योग्य हुन सफल श्री नमिता न्यौपाने अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने प्रतिष्ठित **MDRT Global Conference 2026** मा मनोनयन हुन सफल हुनुभएकोमा हार्दिक बधाई तथा सुखद् एवम् फलदायी यात्राको मङ्गलमय शुभकामना! 💐

तपाईंको यो अतुलनीय सफलताले आगामी दिनहरूमा अझ नयाँ उचाइ चुम्ने प्रेरणा प्रदान गरोस्।

19/08/2026

प्रमुख एजेन्सी म्यानेजर श्री दिलमाया मोक्तानको मेहनत, समर्पण तथा उत्कृष्ट कार्यनिष्ठाको उच्च मूल्याङ्कन गर्दै, सम्मानपूर्वक यहाँलाई ग्यालेक्सी क्लबमा स्वागत गर्दछौँ । साथै, आगामी दिनहरूमा अझ ठूलो सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

19/08/2026

प्रमुख एजेन्सी म्यानेजर श्री रण बहादुर तामाङको मेहनत, समर्पण तथा उत्कृष्ट कार्यनिष्ठाको उच्च मूल्याङ्कन गर्दै, सम्मानपूर्वक यहाँलाई ग्यालेक्सी क्लबमा स्वागत गर्दछौँ । साथै, आगामी दिनहरूमा अझ ठूलो सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

Address

Naxal/01
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

+97714797225

Alerts

Be the first to know and let us send you an email when Sanima Reliance Life Insurance posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sanima Reliance Life Insurance:

Shortcuts

Share