Palpasa saving & credit co-operative ltd.

Palpasa saving & credit co-operative ltd. 12

29/12/2024

पुन : सुचना जारी गरेको

12

17/12/2024

Atyanta Jaruri Suchana

27/12/2021

श्री.................................................................................

विषय ः तेह्रौ वार्षिक साधारणसभामा उपस्थित हुने बारे ।
यस पल्पसा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालक समितिको मिति २०७८ पुस २ गते शुक्रबार बसेको १३औं बैठकको निर्णय अनुसार संस्थाको तेह्रौं वार्षिक साधारणसभा निम्न मिति, समय र स्थानमा हुने भएकाले उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु । उक्त सभामा तपसीलका विषयहरुमा छलफल पश्चात पारित गरिने बेहोरासमेत जानकारी गराइन्छ ।
मिति ः २०७८ पुस २४ गते, शनिबार
समय ः दिनको ठीक १ः०० बजे
स्थान ः कालिमाटी बैक्वेट, कालिमाटी, काठमाडौं ।

छलफलका विषयहरु ः
१) अध्यक्षको तर्फबाट वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने सम्बन्धमा ।
२) आर्थिक वर्ष २०७७÷०७८ को लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।
३) आर्थिक वर्ष २०७८÷०७९ का लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
४) आर्थिक वर्ष २०७८÷०७९ को अनुमानित बजेट पास गर्ने सम्बन्धमा ।
५) साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यहरु आठ जना प्रतिनिधि छनोट गर्ने सम्बन्धमा ।
६) विविध

पुनश्चः –
(क) साधारणसभामा शेयर सदस्य स्वयम् उपस्थित हुन नसकेमा निजले तोकेको व्यक्तिलाई शेयर सदस्यको मञ्जुरीनामासहित २०७८ पुस २१ गतेभित्र उपस्थित भई सम्पर्क गर्नुपर्ने छ । उक्त प्रतिनिधि संस्थाका आधिकारिक व्यक्तिबाट प्रमाणित भएको हुनु पर्नेछ । साथै आङ्खनो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा प्रस्तुत गर्नुपर्नेछ । अन्यथा यातायात खर्चबापतको रकम दिइने छैन ।

मिलन शाही
(सचिव)

Address

Sundhara
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97715328901

Website

Alerts

Be the first to know and let us send you an email when Palpasa saving & credit co-operative ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Palpasa saving & credit co-operative ltd.:

Share

Category