ICFC Finance Ltd

Call Directions Website Contact the business

ICFC Finance Ltd C Class Financial Institution licensed by Nepal Rastra Bank

For 24*7 Connection
https://www.icfcbank.com/branch-location

ICFC Finance Limited, registered in 2003 under the Company Act 2053 and Bank & Finance Ordinance, 2060 commenced its operations from July 17, 2004. Headquartered in Bhatbhateni, Kathmandu, Nepal. ICFC has been promoted primarily to cater to the financial needs of small and medium enterprises.

जरुरी सूचना !
30/09/2026

जरुरी सूचना !

आइ.सि.एफ.सि.फाइनान्स लिमिटेडले आफ्‌नो तेइसौं वार्षिक साधारण सभा मिति २०८३/०६/१३ गते मंगलबार, तद्नुसार सेप्टेम्बर २९, २०२...
30/09/2026

आइ.सि.एफ.सि.फाइनान्स लिमिटेडले आफ्‌नो तेइसौं वार्षिक साधारण सभा मिति २०८३/०६/१३ गते मंगलबार, तद्नुसार सेप्टेम्बर २९, २०२६ का दिन, बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाण्डौमा सम्पन्न गरेको छ ।

उक्त साधारण सभाबाट आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पूजीको १०.५२६३५% नगद लाभांश (नगद लाभांशको कर प्रयोजनको लागि समेत) दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । उक्त वार्षिक साधारण सभा अपराह्न १२ः३० बजे सम्पन्न भएको र साधारण सभाबाट पारित नगद लाभांश सोही दिन शेयरधनी महानुभावहरूको सम्बन्धित खातामा जम्मा गरिने बहोरा फाइनान्सले जानकारी गराएको छ ।

चुक्तापूजी रु. एक अर्ब अठार करोड चौतीस लाख रहेको यस फाइनान्सले हालसम्म आफ्‌नो २१ वटा शाखा कार्यालय मार्फत १ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधि मार्फत बैकिङ्ग सेवा दिदैं आएको छ । साथै, संस्थाले चालु आ.व.को भदौं मसान्त सम्म रु. २२ अर्ब ६७ करोड निक्षेप संकलन र रु. १९ अर्ब ६१ करोड कर्जा प्रवाह गरिसकेको छ ।

इन्द्रजात्राको सबैलाई शुभकामना।
25/09/2026

इन्द्रजात्राको सबैलाई शुभकामना।

काठमाडौँ उपत्यका भित्रको शाखा खुल्ला रहने सूचना !
24/09/2026

काठमाडौँ उपत्यका भित्रको शाखा खुल्ला रहने सूचना !

महत्वपूर्ण सूचना !
21/09/2026

महत्वपूर्ण सूचना !

हामी सरेका छौँ !त्रिशूली शाखा अब नयाँ स्थानबाट सञ्चालनमा।
20/09/2026

हामी सरेका छौँ !
त्रिशूली शाखा अब नयाँ स्थानबाट सञ्चालनमा।

संविधान दिवसको शुभकामना।
18/09/2026

संविधान दिवसको शुभकामना।

विश्वकर्मा पूजाको शुभकामना।
16/09/2026

विश्वकर्मा पूजाको शुभकामना।

ऋषि पञ्चमीको शुभकामना।
14/09/2026

ऋषि पञ्चमीको शुभकामना।

हरितालिका तीजको हार्दिक शुभकामना।
13/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना।

Address

Thirbam Sadak-3, Bhatbhateni
Kathmandu
25460

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00

Telephone

+97714525292

Alerts

Be the first to know and let us send you an email when ICFC Finance Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ICFC Finance Ltd:

Shortcuts

Share

Category