Rastriya Jeewan Beema Company Limited

Rastriya Jeewan Beema Company Limited The only government-owned life insurance organization in the nation offering affordable premiums and high bonus rates.

Introduction
Government of Nepal established Rastriya Beema Sansthan, 37 years ago as a pioneer professional Insurance Company to contribute toward economic development of the nation by doing non-life and life insurance business. Mobilization of internal resources and capital, production of professional, efficient insurance personnel, curbing outflow of foreign currency were the main objectives of

GON at that time. This organization has never looked back since then. It has been fulfilling the afore-said objectives since its inception. RBS holds major share in the national insurance market : it holds 65% of the total life insurance market and 35% of the total non-life insurance market. Establishment
RBS was established as a private company on 16th December, 1967 and lateron converted to corporation under the Rastriya Beema Sansthan Act 2025 on 15th December, 1968. General/non-life business started functioning on 23rd February, 1968 whereas Life business started functioning on 18th February, 1973. Board of Directors
Seven members executive directors’ board with HMG’s majority vote including the chairman is as follows:

Chairman, nominated by GON
Member, nominated by GON
Member, nominated by GON
Member, nominated by Nepal Rastra Bank
Member, nominated by Nepal Bank Limited
Member, elected by public shareholders
Administrator nominated by GON

The Administrator acts as a member of Board of Directors as well as chief executive officer of the organization. The Administrator is responsible for the daily functioning of the organization as per Rastriya Beema Sansthan Act and Regulations. Capital Structure
Authorized Capital Rs. 10,00,00,000
Paid-up Capital
Non-Life Rs. 12,43,92,000
Life Rs. 12,93,00,000

पवित्र धागोसँगै प्रेम, सम्मान र पारिवारिक एकताको भावना बलियो बनाउने पर्व, जनै पूर्णिमा तथा रक्षा बन्धनको सबैमा हार्दिक श...
28/08/2026

पवित्र धागोसँगै प्रेम, सम्मान र पारिवारिक एकताको भावना बलियो बनाउने पर्व, जनै पूर्णिमा तथा रक्षा बन्धनको सबैमा हार्दिक शुभकामना।

भोटेकोशी बाढीका कारण ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति ...
27/08/2026

भोटेकोशी बाढीका कारण ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गर्दछौँ। सम्पर्कविहीन रहनुभएका सबैजना सकुशल र सुरक्षित रहनुभएको होस् भन्ने हाम्रो कामना छ।

यस दुःखद घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै, उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग र सहकार्यका लागि सबैमा हार्दिक अनुरोध गर्दछौँ।

सन्तानको उज्ज्वल शैक्षिक भविष्यका लागि राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको बाल शैक्षिक योजनासँग आजै आर्थिक सुरक्षा सुनि...
25/08/2026

सन्तानको उज्ज्वल शैक्षिक भविष्यका लागि राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको बाल शैक्षिक योजनासँग आजै आर्थिक सुरक्षा सुनिश्चित गर्नुहोस्।

थप जानकारीको लागि:
+977-01-5362520
[email protected]

भोलिका लागि बचत, आजका लागि आर्थिक सहजता।Money Back योजनासँगै आफ्नो भविष्यलाई अझ व्यवस्थित बनाऔँ।थप जानकारीको लागि:+977-0...
22/08/2026

भोलिका लागि बचत, आजका लागि आर्थिक सहजता।
Money Back योजनासँगै आफ्नो भविष्यलाई अझ व्यवस्थित बनाऔँ।

थप जानकारीको लागि:
+977-01-5362520
[email protected]

19/08/2026

आर्थिक सुरक्षाप्रतिको प्रतिबद्धता, सेवामा निरन्तरता र विश्वासमा अडिग यात्रा।
राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, पुस्तौँदेखि नेपालीहरूको भरोसाको आधार।

थप जानकारीको लागि:
+977-01-5362520
[email protected]

जोखिम व्यवस्थापनको सही निर्णय गरौँ, म्यादी जीवन बीमासँग भविष्य सुरक्षित बनाऔँ।थप जानकारीको लागि:+977-01-5362520info@rbs....
17/08/2026

जोखिम व्यवस्थापनको सही निर्णय गरौँ, म्यादी जीवन बीमासँग भविष्य सुरक्षित बनाऔँ।

थप जानकारीको लागि:
+977-01-5362520
[email protected]

Plan for today. Protect their tomorrow.Receive your maturity amount and bonus, with lifelong protection for your loved o...
15/08/2026

Plan for today. Protect their tomorrow.
Receive your maturity amount and bonus, with lifelong protection for your loved ones.

For more information:
+977-01-5362520
[email protected]

12/08/2026

हरेक अभिभावकको सपना एउटै हुन्छ आफ्ना सन्तानको शिक्षा पूरा होस्, भविष्य सुरक्षित होस् र उनीहरूका हरेक सपना पूरा होऊन्।

जीवनमा आउने अनिश्चित परिस्थितिले त्यो सपना अधुरो नहोस् भन्नका लागि राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको बालबच्चाको शिक्षा तथा विवाह सावधिक जीवन बीमा योजना रोज्नुहोस्।

बीमितको मृत्यु भए पनि योजना निरन्तर रहने र बाँकी प्रिमियम भुक्तानी गर्न नपर्ने सुविधासहित, निर्धारित अवधिपछि बीमाङ्क रकम तथा अर्जित बोनस प्राप्त गर्न सकिन्छ।

सन्तानको उज्ज्वल भविष्यका लागि आजै योजनाबद्ध तयारी गर्नुहोस्।
थप जानकारीका लागि: +977-01-5362520
Email: [email protected]

12/08/2026


राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले प्रदान गर्ने म्यादी जीवन बीमा योजना रोज्नुहोस् र जीवनमा आइपर्न सक्ने आर्थिक जोखिम व...
10/08/2026

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले प्रदान गर्ने म्यादी जीवन बीमा योजना रोज्नुहोस् र जीवनमा आइपर्न सक्ने आर्थिक जोखिम व्यवस्थापनका लागि भरपर्दो आधार तयार गर्नुहोस्।

थप जानकारीको लागि:
+977-01-5362520
[email protected]

Address

Ramshahpath, Singhadurbar
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 13:30
Sunday 10:00 - 17:00

Telephone

+97714262520

Alerts

Be the first to know and let us send you an email when Rastriya Jeewan Beema Company Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rastriya Jeewan Beema Company Limited:

Shortcuts

Share