Laxmi Laghubitta

Laxmi Laghubitta Laxmi Laghubitta Bittiya Sanstha Limited (LxLB), a microfinance subsidiary of Laxmi Sunrise Bank Ltd.

गुरु पुर्णिमाको सबैमा शुभकामना 💐हामी सबैलाई गुरुको कृपा र आशीर्वाद प्राप्त होस ... #लक्ष्मीलघुबित्त #गुरुपुर्णिमा
29/07/2026

गुरु पुर्णिमाको सबैमा शुभकामना 💐
हामी सबैलाई गुरुको कृपा र आशीर्वाद प्राप्त होस ...

#लक्ष्मीलघुबित्त
#गुरुपुर्णिमा

एसईई परीक्षामा उत्तीर्ण भएका ग्राहक सदस्यका छोराछोरी मध्ये विद्यालय स्तरको उच्च शिक्षामा पहुँच पुर्याउने उद्देश्यले उज्ज...
06/07/2026

एसईई परीक्षामा उत्तीर्ण भएका ग्राहक सदस्यका छोराछोरी मध्ये विद्यालय स्तरको उच्च शिक्षामा पहुँच पुर्याउने उद्देश्यले उज्ज्वल शैक्षिक भविष्यको शुभकामना सहित जेहेन्दार विद्यार्थीलाई वित्तीय सहयोग स्वरुप छात्रवृत्ति रकम प्रदान गरियो ।
#सिङ्गटी,दोलखा
#सिन्धुवा,धनकुटा
#पर्साचोक, महोत्तरी
#लक्ष्मीलघुबित्त

एसईई परीक्षामा उत्तीर्ण भएका ग्राहक सदस्यका छोराछोरी मध्ये विद्यालय स्तरको उच्च शिक्षामा पहुँच पुर्याउने उद्देश्यले उज्ज...
03/07/2026

एसईई परीक्षामा उत्तीर्ण भएका ग्राहक सदस्यका छोराछोरी मध्ये विद्यालय स्तरको उच्च शिक्षामा पहुँच पुर्याउने उद्देश्यले उज्ज्वल शैक्षिक भविष्यको शुभकामना सहित जेहेन्दार विद्यार्थीलाई वित्तीय सहयोग स्वरुप छात्रवृत्ति रकम प्रदान गरियो ।

#जयनगर शाखा, बर्दिया
#लक्ष्मीलघुबित्त

एसईई परीक्षामा उत्तीर्ण भएका ग्राहक सदस्यका छोराछोरी मध्ये विद्यालय स्तरको उच्च शिक्षामा पहुँच पुर्याउने उद्देश्यले उज्ज...
02/07/2026

एसईई परीक्षामा उत्तीर्ण भएका ग्राहक सदस्यका छोराछोरी मध्ये विद्यालय स्तरको उच्च शिक्षामा पहुँच पुर्याउने उद्देश्यले उज्ज्वल शैक्षिक भविष्यको शुभकामना सहित जेहेन्दार विद्यार्थीलाई वित्तीय सहयोग स्वरुप छात्रवृत्ति रकम प्रदान गरियो ।

#खलङगा शाखा, रुकुम
#देउराली शाखा, तनहुँ
#लक्ष्मीलघुबित्त

बुटवलमा कर्मचारीहरूको क्षमता अभिबृद्धि तालिम संचालन हुँदै  #लक्ष्मीलघुवित्त
17/05/2026

बुटवलमा कर्मचारीहरूको क्षमता अभिबृद्धि तालिम संचालन हुँदै
#लक्ष्मीलघुवित्त

लघुवित्त संस्थाको महत्व, आवश्यकता, वित्तीय साक्षरता, केन्द्र सुधार, कर्मचारी र ग्राहक सम्बन्ध सुदृढीकरणको लागि वित्तीय स...
13/05/2026

लघुवित्त संस्थाको महत्व, आवश्यकता, वित्तीय साक्षरता, केन्द्र सुधार, कर्मचारी र ग्राहक सम्बन्ध सुदृढीकरणको लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन।

सिकाउदै छौ ...
हामीले लिएको कर्जा अरू कसैको बचत हो ।
हामीले कर्जा तिरे अरू कसैको बचत सुरक्षित हुन्छ।
अरु कसैले बचत गरे हामीले ब्यापार ब्यवसाय गर्न कर्जा पाउछौ।
#लक्ष्मीलघुवित्त #वित्तियसचेतना

लघुवित्त संस्थाको महत्व, आवश्यकता, वित्तीय साक्षरता, केन्द्र सुधार, कर्मचारी र ग्राहक सम्बन्ध सुदृढीकरणको लागि वित्तीय स...
12/05/2026

लघुवित्त संस्थाको महत्व, आवश्यकता, वित्तीय साक्षरता, केन्द्र सुधार, कर्मचारी र ग्राहक सम्बन्ध सुदृढीकरणको लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन।

सिकाउदै छौ ...
हामीले लिएको कर्जा अरू कसैको बचत हो ।
हामीले कर्जा तिरे अरू कसैको बचत सुरक्षित हुन्छ।
अरु कसैले बचत गरे हामीले ब्यापार ब्यवसाय गर्न कर्जा पाउछौ।
#लक्ष्मीलघुवित्त #वित्तियसचेतना

मिति २०८३ बैशाख २२ गते सौराहा, चितवनमा शाखा प्रमुखहरुको नेतृत्व विकास कार्यक्रम ( Leadership Development program ) सम्पन...
06/05/2026

मिति २०८३ बैशाख २२ गते सौराहा, चितवनमा शाखा प्रमुखहरुको नेतृत्व विकास कार्यक्रम ( Leadership Development program ) सम्पन्न भयो ।

।। अप्प दिपो भव: ।।

#लक्ष्मीलघुवित्त

नव बर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना 🙏  #लक्ष्मीलघुवित्त
14/04/2026

नव बर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना 🙏

#लक्ष्मीलघुवित्त

हार्दिक समवेदना...
12/04/2026

हार्दिक समवेदना...

Address

Maharajgunj, Chakrapath
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714373678

Alerts

Be the first to know and let us send you an email when Laxmi Laghubitta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Laxmi Laghubitta:

Shortcuts

Share