Anurupata Saving & Credit Co-Operative Ltd.

Anurupata Saving & Credit Co-Operative Ltd. collective initiation for progress

काठमाडौं कर्मथलो बनाएका स्याङ्जाली युवाहरुले संबृद्धीको लागि सहकार्य गरेर अगाडि बढ्ने संकल्प गरी सन २००९ बाट नियमित बचत गर्ने तथा संकलित रकम समुह भित्रै परिचालन गरी बित्तिय आवश्यकता परिपुर्ती तथा व्यवसाहिक अवसरहरुमा टेवा पुर्याउने कार्य गर्दै आएकामा हाल अनुरुपता बचत तथा ऋण सहकारी संस्था लि को बैधानिक समरचनामा आफुलाई स्थापित गराएकाछन र आज व्यवस्थापनका नबिन मान्यताहरुमा आधारित रही सामुहिक हित प्रवर्धनमा दृढ संकल्पित रहेकाछन।

सस्थाको क्यालेन्डर बिमोचन भएको छ !!क्यालेन्डरको लागि सस्थामा सम्पर्क गर्नुहोला !!
18/05/2026

सस्थाको क्यालेन्डर बिमोचन भएको छ !!क्यालेन्डरको लागि सस्थामा सम्पर्क गर्नुहोला !!

सूचना !!
18/05/2026

सूचना !!

यस सस्थाका अध्यक्ष तथा ब्यवस्थापक ज्युले आज समता मन्च नेपालको सदस्य उपचार सहयोग कोष मार्फत स्याङ्जा कालीगण्डकी गाउँपालिक...
02/02/2026

यस सस्थाका अध्यक्ष तथा ब्यवस्थापक ज्युले आज समता मन्च नेपालको सदस्य उपचार सहयोग कोष मार्फत स्याङ्जा कालीगण्डकी गाउँपालिका-४ बासडाडा बिर्घा निवासि , छाप स्थायी बसोबास गर्नु भएका श्री डिलबहादुर थापा को coronic kidney disease(मृगौला रोग) को लागी त्रिभुवन शिक्षण अस्पताल महाराजगंज काठमाण्डौ मा उपचाररत निजको आर्थिक स्थिती कमजोर भएकोले हाम्रो सस्थाको तर्फबाट सानो सहयोग प्रदान गरिएको छ!!उहाँको स्वास्थ लाभको कामना गर्दछौं अन्य सहयोगी दातहरुमा पनि सहयोग को लागी हार्दिक अनुरोध गर्दछौँ!!

यस  सहकारी सस्थाको १५औ बार्सिक साधारणसभा ललितपुरको हरिसिद्दीमा  सम्पन्न भएको छ !!
11/11/2025

यस सहकारी सस्थाको १५औ बार्सिक साधारणसभा ललितपुरको हरिसिद्दीमा सम्पन्न भएको छ !!

सम्पुर्ण शेयर सदस्यहरुमा हार्दिक निमन्त्रणा !!
03/11/2025

सम्पुर्ण शेयर सदस्यहरुमा हार्दिक निमन्त्रणा !!

नयाँ बर्ष -२०८२ सालको सस्थागत  भित्तेपात्रो 🌹🌹🙏🙏
20/04/2025

नयाँ बर्ष -२०८२ सालको सस्थागत भित्तेपात्रो 🌹🌹🙏🙏

सम्पुर्ण शेयर सदस्यहरुमा हार्दिक निमन्त्रणा 🙏🙏
26/12/2024

सम्पुर्ण शेयर सदस्यहरुमा हार्दिक निमन्त्रणा 🙏🙏

१४ औं साधारणसभा सम्बन्धि सुचना !!
23/12/2024

१४ औं साधारणसभा सम्बन्धि सुचना !!

साधारणसभा सम्बन्धि सुचना !!
05/12/2023

साधारणसभा सम्बन्धि सुचना !!

Address

Kathmandu
00977

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30

Website

Alerts

Be the first to know and let us send you an email when Anurupata Saving & Credit Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anurupata Saving & Credit Co-Operative Ltd.:

Shortcuts

Share