Jay Shree Mata Navadurga Saving and credit Co-oerative ltd.

Jay Shree Mata Navadurga Saving and credit Co-oerative ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jay Shree Mata Navadurga Saving and credit Co-oerative ltd., balaju 16 Bypass, Kathmandu.

अब आवधिक बचत मा पनि उच्च ब्याज
10/09/2020

अब आवधिक बचत मा पनि उच्च ब्याज

अब ढुक्क संग बचत गरौ अन्य आम्दानी नभएको समय मा जयश्री  धनवर्षा  बचत को ब्याज ले घर खर्च चलाउ!
10/09/2020

अब ढुक्क संग बचत गरौ अन्य आम्दानी नभएको समय मा जयश्री धनवर्षा बचत को ब्याज ले घर खर्च चलाउ!

01/09/2020
31/08/2020

सुचना सुचना सुचना

आदरणीय सदस्य ज्युहरु
कोरोना महामारीको सङ्क्रमण उच्च्दरमा बढिरहेको अवस्थामा पनि संस्थाका शेयर सदस्य तथा बचतकर्ता महानुभावहरुको सेवा सेवा सुविधा लाई ध्यानमा राखी यस जयश्री माता नवदुर्गा बचत तथा ऋण सहकारी सस्था यहि भाद्र ११ गते बिहिवार बाट लागुहुने गरि प्रधान कार्यलय हरेक दिन ११ बजे देखि १ बजे सम्म नियमित संचालन तथा सदस्य सेवा केन्द्र न्युरोड हप्ताको ३ दिन आइतबार,मङ्गलबार र बिहिबार बिहान ११:०० बजेबाट दिउँसो १:०० बजेसम्म दिनको २ घण्टा कार्यलय संचालन गरि सदस्य माहानुभावहरु लाई सेवा प्रदान गरिरहेको हुदा मिति २०७७/०५/१६ गते ईन्द्र जात्रा पर्व परेको र ऊक्त दिन ऊपत्यका सरकारि विदा भएकोहुनाले यस दिन संस्था पनि पुर्णरुपमा बंन्द रहने जानाकारि गराईन्छ ।
साथै संस्थाको सेवा केन्द्र हप्ताको ३ दिन खुल्ने तालिका अनुसार भोलि मंगलबार बिदा हुने हुदा भोलि पल्ट वुधवार बिहान ११:०० बजे देखि १:०० सम्म संचालन हुनेछ ।
धन्यवाद!!!!

26/08/2020

सुचना सुचना सुचना

आदरणीय सदस्य ज्युहरु........
काठमाडौ उपत्यकामा चौतर्फी कोरोना महामारीको सङ्क्रमण उच्च्दरमा बढिरहेको यहाँहरुलाई सर्व-बिदित्त नै छ!यस सङ्क्रमकालिन घडिमा शेयर सदस्य तथा बचतकर्ता महानुभावहरुको समस्यालाई ध्यानमा राखी यस जयश्री माता नवदुर्गा बचत तथा ऋण सहकारी सस्थाले अघिल्लो भाद्र ७ गतेको सुचनालाई परिवर्तन गर्दै भोलि अर्थात भाद्र ११ गते बिहिवार बाट लागुहुने गरि बिहान ११:०० बजे देखि दिउँसो २:०० बजे सम्म दैनिक दिनको २ घण्टा प्रधाल कार्यलय बालाजुको कार्यलय खुल्ला गरि आन्तरिक कारोबार गरिने यसै सुचना मार्फत जानकारी गरिन्छ!साथै स्वस्थ नै प्रथम प्राथमिकता राख्दै अत्यावश्यक काम बाहेक घरबाट न निस्की कोरोना रोकथामको लागि सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ!धन्यवाद!!!!

संम्पुर्ण हाम्रा शेयर सदस्य निक्षेपकर्ता तथा संस्थाका कर्मचारिहरुमा हरितालिका तिजको शुभकामना ।
20/08/2020

संम्पुर्ण हाम्रा शेयर सदस्य निक्षेपकर्ता तथा संस्थाका कर्मचारिहरुमा हरितालिका तिजको शुभकामना ।

संस्थाका शेयर सदस्य तथा बचत कर्तामा सुचना।
14/08/2020

संस्थाका शेयर सदस्य तथा बचत कर्तामा सुचना।

सुचना ।
05/07/2020

सुचना ।

९८ औ अन्तर्राष्ट्रिय सहकारी दिवसको सम्पुर्णमा शुभकामना 🙏🙏
04/07/2020

९८ औ अन्तर्राष्ट्रिय सहकारी दिवसको सम्पुर्णमा शुभकामना 🙏🙏

23/05/2020

जय श्री माता नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि. बालाजु १६, चोक काठमाडौ सदस्य सेवाकेन्द्र न्युरोड २२, का आदरणीय शेयर सदस्य ज्यु, हरुमा अत्यन्त जरुरी सूचना ।।।

आदरणीय शेयर सदस्य ज्यु,
भोलि अर्थात मिति २०७७/जेठ ११ गते आईतवार यस जय श्री साकोस को प्रधान कार्यलय वालाजु बिहान ११बजे देखि दिऊसो १ बजे सम्म खुल्ला हुनेछ ।
संम्बन्धित सदस्य आफै ऊपस्थित भएर खाताबाट निश्चित रकम भुक्तानि लिन सक्नुहुनेछ |
धन्यवाद।।

Address

Balaju 16 Bypass
Kathmandu

Telephone

01-4353867 4352366

Website

Alerts

Be the first to know and let us send you an email when Jay Shree Mata Navadurga Saving and credit Co-oerative ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share