Barahi Multipurpose Co-operative Ltd.

Barahi Multipurpose Co-operative Ltd. A multipurpose cooperative for a complete multiple cooperation. One for all
All for one
Barahi MCL

सम्पूर्ण शेयर सदस्य ज्युहरुमा श्रावन 15 को हार्दिक शुभकामना ब्यक्त गर्दछौ 🤝🙏
31/07/2026

सम्पूर्ण शेयर सदस्य ज्युहरुमा श्रावन 15 को हार्दिक शुभकामना ब्यक्त गर्दछौ 🤝🙏

सम्पूर्ण शेयर सदस्य ज्युहरुमा नयाँ वर्ष 2083 सालको हार्दिक शुभकामना व्यक्त गर्दछौ 🤝🙏
13/04/2026

सम्पूर्ण शेयर सदस्य ज्युहरुमा नयाँ वर्ष 2083 सालको हार्दिक शुभकामना व्यक्त गर्दछौ 🤝🙏

सबैमा हार्दिक अनुरोध गर्दछौ 🤝🙏
09/01/2026

सबैमा हार्दिक अनुरोध गर्दछौ 🤝🙏

02/04/2024

💐सम्पुर्ण सहकारीकर्मीहरुमा अस्वस्थ प्रतिस्पर्धा छाडेर अहिलेको विषम परिस्थितिमा एकता, सामुहिकता तथा देशमा आएको आर्थिक सङ्कट र त्यसले निम्त्याएको सहकारी क्षेत्र भित्रको गहिरो नकारात्मक छापको विरुद्धमा धर्यधारण गर्दै डटेर सामना गरौं।

यस कार्यको लागी सबै सहकारीहरुका सदस्यहरु थप सकृय बन्दै आफ्ना सहकारीका लागी दरिलो साथ रहोस र हाम्रा सहकारीका सदस्यज्युहरुलाई समेत यहि सन्देश प्रवाह गर्दै ६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा यस सस्थाका सम्पुर्ण सदस्यज्युहरुमा हार्दिक सहकारीमय शुभकामना व्यक्त गर्दछौं र सोहि शुभकामना देशभर रहेका सहकारीका सम्पुर्ण सदस्यज्युहरु र सहकारीकर्मिहरुमा व्यक्त गर्दछौं।
जय सहकारी 💐💐💐

अध्यक्ष तथा बाराही बहुउद्देश्यीय सहकारी संस्था लि. परिवार।🙏🙏🙏

06/10/2023

Read More...

सादर अनुरोध।
14/07/2023

सादर अनुरोध।

बाराहि बहुउद्देश्यीय सहकारी संस्थाको सेयर सदस्य श्री प्रभा देवि राईको माघ ८ गते असमायिक निधन भै आज किस्ट हस्पिटलबाट उहाँ...
25/01/2023

बाराहि बहुउद्देश्यीय सहकारी संस्थाको सेयर सदस्य श्री प्रभा देवि राईको माघ ८ गते असमायिक निधन भै आज किस्ट हस्पिटलबाट उहाँको जन्मघर, कर्मघर भोजपुर हेलिकप्टरबाट लगि सकेको छ र आजै अन्त्यष्टि गरीदैछ।
उहाँको निधनले यस सहकारी संस्थाले अपुरणिय क्षति व्याहोरेको कुरा आत्मसात गर्दै उहाँको चिर आत्मशान्तिको कामना गर्दछौं। साथै यस दु:खद घडिमा शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं ।

जीवन कुमार राई
अध्यक्ष
तथा बाराहि बहुउद्देश्यीय सहकारी संस्था लि.का संचालक समिति, लेखा समिति, व्यावस्थापन(कर्मचारी) समुह लगायत सहकारीका सम्पुर्ण परिवारजन।

Address

Koteshwor, 32-Kathmandu
Kathmandu
34

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779851069919

Alerts

Be the first to know and let us send you an email when Barahi Multipurpose Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Barahi Multipurpose Co-operative Ltd.:

Shortcuts

Share