Bishnu Budhanilkantha Saving & Credit Co-Operative Ltd.

Bishnu Budhanilkantha Saving & Credit Co-Operative Ltd. Saving & Credit Co-Operative. Remittances. Online Transactions. Online Payments. All kinds of Financial Support.

16/02/2026
जानकारी
13/06/2023

जानकारी

नया वर्ष २०८० सालको शुभकामना सहीत यस वर्षको पात्रो उपलब्द भयेको छ।॥
05/04/2023

नया वर्ष २०८० सालको शुभकामना सहीत यस वर्षको पात्रो उपलब्द भयेको छ।॥

श्री............................................................ज्यू                                             विषय : ...
20/02/2023

श्री............................................................ज्यू

विषय : साधारण सभा तथा वनभोज कार्यक्रममा उपस्थीती हुने बारे ।

महोदय,

उपरोक्त सम्बन्धमा हाम्रो यस संस्था श्री विष्णु बुढानीलकण्ठ बचत तथा ऋण सहकारी संस्था लि. ले वार्षिक कार्यक्रम अन्तरगत तपशिलमा उल्लेख भएको समयमा साधारण सभा तथा वनभोज कार्यक्रममा उपस्थिती हुन हार्दिक अनुरोध गर्द‌छौ।

तपशिल

वनभोज स्थान : गोदावरी

कार्यक्रम मिती :२०७९/११/९ गते मंगलवार

गाडी छुट्ने स्थान : बुढानिलकण्ठ मन्दिर बसपार्क समय : विहान ०७ बजे

सबै ऋृणीहरूमा सुचना🙏🙏🙏
22/06/2022

सबै ऋृणीहरूमा सुचना🙏🙏🙏

सिप/तालिममा सहभागी हुदैको क्षेण।धेरै कुराहरु सिकीयो तर थोरै भऐ पनि कार्यनयनमा लेराउन थालियो ।धेरै भन्दा धेरै तालिमको सदु...
22/12/2021

सिप/तालिममा सहभागी हुदैको क्षेण।धेरै कुराहरु सिकीयो तर थोरै भऐ पनि कार्यनयनमा लेराउन थालियो ।धेरै भन्दा धेरै तालिमको सदुपयोग गर्ने कोसिस जारी नै छ🙏🙏🙏।

✓ आज मिती २०७८/०८/०३ गतेको दिन हाम्रो संस्था बिष्णु बूढानीलकण्ठ बचत तथा ऋण सहकारी संस्था लि. र काठमाण्डू बचत तथा ऋृण सहक...
19/11/2021

✓ आज मिती २०७८/०८/०३ गतेको दिन हाम्रो संस्था बिष्णु बूढानीलकण्ठ बचत तथा ऋण सहकारी संस्था लि. र काठमाण्डू बचत तथा ऋृण सहकारी संघको आयोजनामा बृहत् रक्तदान कार्यक्रममा सहभागी भै सफलता का साथ सम्पन्न गराई दिनु हुने सम्पुणमा धन्यवाद ब्यक्त गर्दछौ।

हाम्रो यस सस्थाका सदस्य आदरणी दाजु राजन सेढाई काे ४९ बर्ष काे अलपायु उमेरमा नै मिति २०७७/५/९ गते का दिन स्वर्गीय हुनु भए...
26/08/2020

हाम्रो यस सस्थाका सदस्य आदरणी दाजु राजन सेढाई काे ४९ बर्ष काे अलपायु उमेरमा नै मिति २०७७/५/९ गते का दिन स्वर्गीय हुनु भएको हुदा उहाँ काे आत्माले स्वर्ग मा बास हाेस् भनी भगवान् संग प्राथना गर्दै वहा काे परिवार जन प्रति धैर्य धारण गर्ने शक्ति मिलाेस् भनी भगवान् संग प्राथना गर्दछौ।

बिष्णु बूढानीलकण्ठ बचत तथा ऋण साकोस
परिवार

सम्पूर्ण शेयर सदस्यमा विजय दशमीको मंगलमय शुभकामना ।
30/09/2019

सम्पूर्ण शेयर सदस्यमा विजय दशमीको मंगलमय शुभकामना ।

12/09/2019

Address

Budhanilkanatha
Kathmandu
44622

Telephone

014370899

Website

Alerts

Be the first to know and let us send you an email when Bishnu Budhanilkantha Saving & Credit Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category