Samvabya Saving & Credit Cooperative Ltd.

Samvabya Saving & Credit Cooperative Ltd. The Cooperative Financial Institution for help on the Proper Saving and Giving a reliable Loan Plans for the better future of people.

We are established under the Cooperative Act of 2048, Government Of Nepal . The Financial cooperatives are such a needed organization in our country Nepal. we are trying to reach in Middle class community to develop their lifestyle.

जानकारी
28/05/2026

जानकारी

बुद्ध जयन्तिको बिदा सम्बन्धमा
30/04/2026

बुद्ध जयन्तिको बिदा सम्बन्धमा

यस संस्थाको मोबाइल बैंकिङ सेवामा प्राबिधिक समस्या आएको हुनाले भोलि मिति २०८३/०१/१० बेलुका ५ बजे देखि भोलि बिहान ७ बजे सम...
23/04/2026

यस संस्थाको मोबाइल बैंकिङ सेवामा प्राबिधिक समस्या आएको हुनाले भोलि मिति २०८३/०१/१० बेलुका ५ बजे देखि भोलि बिहान ७ बजे सम्मको लागि utility payment तथा topup सेवाहरु बाहेक अन्य सेवा बन्द रहने व्यहोरा जानकारी गराउदछौ । यस बाट सेवाग्राहिमा पर्न जाने असुविधा प्रति क्षमाप्राथी छौ।
ANDROID USER को लागि https://play.google.com/store/apps/details?id=com.cosys.cosysmobilebanking
IOS USER का लागि
https://apps.apple.com/np/app/cosys-mobile-banking/id1546209220
अन्य जानकारीका लागि संस्थामा अथवा बजार प्रतिनिधि वा सम्पर्क नम्बर 9801014299 मा सम्पर्क गर्नुहोला ।

ऋणी सदस्य तथा जमानीहरुका लागि बिशेष सुचना.
08/04/2026

ऋणी सदस्य तथा जमानीहरुका लागि बिशेष सुचना.

यस सम्भाब्य बचत तथा ऋण सहकारी संस्था लि मा रहेको धामि संरक्षण कोष बाट प्राप्त रकम श्री अजिमा धामि, श्री गणेश तथा श्री मन...
02/04/2026

यस सम्भाब्य बचत तथा ऋण सहकारी संस्था लि मा रहेको धामि संरक्षण कोष बाट प्राप्त रकम श्री अजिमा धामि, श्री गणेश तथा श्री मनमचा धामि लाइ बराबर रुपमा हस्तातरण गरि संस्थाको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गरि सहयोग हस्तातरण गरियो। साथै यसै सुचना मार्फत सो कोषमा सहयोग गर्न चहानुहुने महानुभाब हरुले संस्थामा सम्पर्क गरि सो कोषमा योगदान गर्न सक्नुहुनेछ।

जात्रा तथा राष्ट्रिय सहकारी दिबसको बिदा सम्बन्धमा ......
01/04/2026

जात्रा तथा राष्ट्रिय सहकारी दिबसको बिदा सम्बन्धमा ......

बाल भबिष्य बचत खाता अन्तर्गतका हाम्रा बाल बचत सदस्य रिहाना के सि लाई  जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना सहित ...
30/03/2026

बाल भबिष्य बचत खाता अन्तर्गतका हाम्रा बाल बचत सदस्य रिहाना के सि लाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना सहित सुनौलो भविष्यको कामना गर्दछौ ।
सदस्यहरुको बालबालिकाहरुको उज्ज्वल भविष्यको लागि संचालित बाल भबिष्य बचत खाता अन्तर्गत खाता संचालन गर्दा सस्थाले बालबालिका को जन्मदिनको अबसरमा बर्थ- डे केक नि:शुल्क प्रदान गर्ने छ।

चुनाब तथा अन्तराष्ट्रिय महिला दिबसको बिदा सम्बन्धमा .....
03/03/2026

चुनाब तथा अन्तराष्ट्रिय महिला दिबसको बिदा सम्बन्धमा .....

बिदा सम्बन्धमा ..
01/03/2026

बिदा सम्बन्धमा ..

बाल भबिष्य बचत खाता अन्तर्गतका हाम्रा बाल बचत सदस्य मियान्स महर्जनलाई  जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना सहित...
26/02/2026

बाल भबिष्य बचत खाता अन्तर्गतका हाम्रा बाल बचत सदस्य मियान्स महर्जनलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना सहित सुनौलो भविष्यको कामना गर्दछौ ।
सदस्यहरुको बालबालिकाहरुको उज्ज्वल भविष्यको लागि संचालित बाल भबिष्य बचत खाता अन्तर्गत खाता संचालन गर्दा सस्थाले बालबालिका को जन्मदिनको अबसरमा बर्थ- डे केक नि:शुल्क प्रदान गर्ने छ।

Address

Nepaltar
Kathmandu
9771

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714989153

Website

Alerts

Be the first to know and let us send you an email when Samvabya Saving & Credit Cooperative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samvabya Saving & Credit Cooperative Ltd.:

Share

Category