Prabhu Bank Employee Union

Prabhu Bank Employee Union Prabhu Bank Employee Union is a page about Prabhu Bank Financial Institution Employee Union where every employee of Prabhu Bank are united for their rights

Teshro Adhibeshan ko kehi jhalakharu....
21/06/2022

Teshro Adhibeshan ko kehi jhalakharu....

It was a joyous moment for Prabhu Bank Employee Union to organise a small farewell program on Devendra Lal Shrestha's re...
16/12/2015

It was a joyous moment for Prabhu Bank Employee Union to organise a small farewell program on Devendra Lal Shrestha's retirement from this organisation.

10/09/2015
24/06/2015

काठमाडौं । ग्रान्ड बैंक नेपालले असार १८ गतेलाई डाकेको विशेष साधारणसभा स्थगित गरेको छ । प्रभु बैंकसँग विलय हुने प्रस्ताव अनुमोदन गराउन डाकिएको सभा स्थगित भएको हो ।

स्रोतका अनुसार, ग्रान्ड बैंकको सञ्चालक समितिले प्रभु बैंकसँग सोध्दै नसोधी सभा डाकेको र त्यसमा सेयर स्वाप रेसियो पनि उल्लेख नगरेका काण स्थागित गरिएको हो ।

दुबै बैंकले गत साता एक्विजिसनका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएका थिए । राष्ट्र बैंकबाट स्वीकृति पाएसँगै ग्रान्डले विशेष साधारणसभा डाके पनि प्रभु बैंकले डाकेको थिएन ।

राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएपछि प्रभु बैंकका तर्फबाट ग्रान्ड बैंकमा सचिनजंग रायमाझी कामु प्रमुख कार्यकारीको हैसियतमा गएका छन् । प्रभु बैंकले ग्रान्डका प्रमुख पदमा रहेका तीन जनालाई लैजान नसकिने जानकारी गराइसकेको छ । प्रभुले राजेन्द्रवहादुर श्रेष्ठ, अजयमान जोशी र शिवदास सिंहलाई लैजान नसकिने भन्दै स्वेक्षिक अवकास लिन भनेको हो ।

ग्रान्ड सञ्चालक समितिले आफ्ना कर्मचारीसँग एकखालको सहमति गरेपनि त्यो जानकारी प्रभु बैंकलाई नगराउँदा कर्मचारी आन्दोलित भएका छन् । अध्यक्ष स्वरुपराज कोनेले चार बर्ष पुरा गरेका कर्मचारीको स्वत वढुवा हुने सम्झौता गरेका थिए । तर प्रभु बैंकलाई यस बारे जानकारी गराइएको छैन । प्रभुले स्वत वढुवा गर्न नसकिने जनाएपछि कर्मचारी आन्दोलित भएका हुन् ।

साभार: बिजमन्डु डट कम

http://www.gefont.org/activity_detail.php?flag=3&id=1674
05/06/2015

http://www.gefont.org/activity_detail.php?flag=3&id=1674

March 14 – GEFONT affiliated Kist bank finance employees’ union transformed to Prabhu bank finance organization employees' union concluded its first convention in a meeting hall of Pragya Bhawan, Kathmandu.

Please view our website on www.prabhuunion.wix.com/prabhu and you can feedback us, thankyou.
04/06/2015

Please view our website on www.prabhuunion.wix.com/prabhu and you can feedback us, thankyou.

Prabhu Bank Financial Institution Staff Union

Really overwhelm for being part of this noble cause.
04/06/2015

Really overwhelm for being part of this noble cause.

03/06/2015

हाम्रो बैंकको बरिष्ठ कर्मचारी श्रीमती अनुपमा शेरचन्(सामान्य प्रशासन प्रमुख) को श्रीमान श्री शेर बहादुर कार्की हिजो मिती २०७२-०२-१९ सिन्धुपाल्चोक जिल्लामा भएको हेलिकप्टर दुर्घटनामापरि ज्यान गुमाउनु भएकाले उहाको चिर शान्तिको कामना गर्दै, शोक सनत्पत: परिवार प्रती धैर्य धारण गरिदिन हुन भगवान सँग प्रर्थाना गर्दछौ।

28/05/2015

Please share your hands and heart with us for the volunteer participation on earthquake disaster sector. For details mail us at [email protected] or [email protected]. Your cooperation will be highly demanded for this noble cause.

27/05/2015

please visit our website @ prabhuunion.wix.com/prabhuunion

Address

Prabhu Building, Babarmahal
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Prabhu Bank Employee Union posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prabhu Bank Employee Union:

Share

Category