Jaya Mata Bhagawati Saving & Credit Co-operative Ltd.

Jaya Mata Bhagawati Saving & Credit Co-operative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jaya Mata Bhagawati Saving & Credit Co-operative Ltd., Financial service, Dallu, Kathmandu.

२५ वर्ष रजत जयन्तीका अवसरमा ज्येष्ठ सदस्यहरुलाई सम्मान कार्यक्रम अन्तर्गत कार्यक्रमा उपस्िथत हुन नसकेका ज्य्येठ सदस्यहरु...
07/10/2024

२५ वर्ष रजत जयन्तीका अवसरमा ज्येष्ठ सदस्यहरुलाई सम्मान कार्यक्रम अन्तर्गत कार्यक्रमा उपस्िथत हुन नसकेका ज्य्येठ सदस्यहरुलाई घरमै गयर सम्मान गरियो

हार्दिक श्रद्धाञ्जली
14/02/2022

हार्दिक श्रद्धाञ्जली

संस्थापक पूर्व अध्यक्ष स्व. श्री पुष्प रत्न शाक्यज्युकाे सम्झनामा आयाेजीत शाेक सभा
24/11/2021

संस्थापक पूर्व अध्यक्ष स्व. श्री पुष्प रत्न शाक्यज्युकाे सम्झनामा आयाेजीत शाेक सभा

यस जय माता भगवती वचत तथा ऋण सहकारी संस्था लि. का संस्थापक पूर्व अध्यक्ष श्री पुष्प रत्न शाक्यको स्वर्गारोहण भएकाे आज सात...
24/11/2021

यस जय माता भगवती वचत तथा ऋण सहकारी संस्था लि. का संस्थापक पूर्व अध्यक्ष श्री पुष्प रत्न शाक्यको स्वर्गारोहण भएकाे आज साताैँ दिनकाे पुण्य तिथीमा दिवंगत आत्माकाे चीर शान्तिकाे कामना गर्दै शाेक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।
जय माता भगवती परिवार

यस संस्थाका कर्मचारी  श्रीमती मन्दिरा महर्जन श्रेष्ठकी ममतामयी आमा श्रीमती गणेश माया महर्जनकाे स्वर्गारोहण भएकाेले हामी ...
21/11/2021

यस संस्थाका कर्मचारी श्रीमती मन्दिरा महर्जन श्रेष्ठकी ममतामयी आमा श्रीमती गणेश माया महर्जनकाे स्वर्गारोहण भएकाेले हामी अत्यन्त मर्माहत भएका छाैं । यस दुखद् घडीमा दिवंगत आत्माकाे चीर शान्तिकाे कामना गर्दै शाेक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

यस संस्थाका संस्थापक तथा पुर्व अध्यक्ष श्री पुष्प रत्न शाक्यकाे स्वर्गारोहण भएकाेले हामी अत्यन्त मर्माहत भएका छाैं । यस ...
21/11/2021

यस संस्थाका संस्थापक तथा पुर्व अध्यक्ष श्री पुष्प रत्न शाक्यकाे स्वर्गारोहण भएकाेले हामी अत्यन्त मर्माहत भएका छाैं । यस दुखद् घडीमा दिवंगत आत्माकाे चीर शान्तिकाे कामना गर्दै शाेक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

यस संस्थाका संस्थापक तथा व्यवस्थापक श्री शरण बज्र बज्राचार्यका ममतामयी आमा श्रीमती बिष्णुदेबी बज्राचार्यकाे स्वर्गारोहण ...
20/09/2021

यस संस्थाका संस्थापक तथा व्यवस्थापक श्री शरण बज्र बज्राचार्यका ममतामयी आमा श्रीमती बिष्णुदेबी बज्राचार्यकाे स्वर्गारोहण भएकाेले हामी अत्यन्त मर्माहत भएका छाैं । यस दुखद् घडीमा दिवंगत आत्माकाे चीर शान्तिकाे कामना गर्दै शाेक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

का.म.पा. १५ वडाकाे सहयाेगमा ८५ वर्ष उमेर पुगेका यस संस्थाका ज्येष्ठ सदस्यहरुलाई कम्वल वितरण कार्यक्रम सम्पन्न भयाे ।
20/01/2021

का.म.पा. १५ वडाकाे सहयाेगमा ८५ वर्ष उमेर पुगेका यस संस्थाका ज्येष्ठ सदस्यहरुलाई कम्वल वितरण कार्यक्रम सम्पन्न भयाे ।

घटस्थापनाकाे शुभकामना
17/10/2020

घटस्थापनाकाे शुभकामना

Address

Dallu
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 17:00

Telephone

+97714270399

Website

Alerts

Be the first to know and let us send you an email when Jaya Mata Bhagawati Saving & Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share