Aatmabal Saving and Credit Co-Operative Limited

Aatmabal Saving and Credit Co-Operative Limited Saving and Credit

२०८२ साल पौष २० गते देखि पौष २५ गते शुक्रबार  सम्म बिहान १० बजे देखि बेलुका ४:३० बजे सम्म सस्थाको कार्यलयमा सम्पूर्ण शेय...
01/01/2026

२०८२ साल पौष २० गते देखि पौष २५ गते शुक्रबार सम्म बिहान १० बजे देखि बेलुका ४:३० बजे सम्म सस्थाको कार्यलयमा सम्पूर्ण शेयर सदस्य हरु लाई सस्थाको १४औ बार्षिक साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु!!

नेपाल जेसीज बर्ष २०२६ का लागि राष्ट्रिय अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा  यस आत्मबल साकोसका लेखा समिती सय...
25/12/2025

नेपाल जेसीज बर्ष २०२६ का लागि राष्ट्रिय अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा यस आत्मबल साकोसका लेखा समिती सयोजक श्री जीवन कार्की ज्यु लाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना !!,,,

06/09/2024
2080 साल पौष 10 गते देखि पौष 14 गते शनिबार सम्म बिहान 10 बजे देखि बेलुका 4 बजे सम्म सस्थाको कार्यलयमा सम्पूर्ण शेयर सदस्...
24/12/2023

2080 साल पौष 10 गते देखि पौष 14 गते शनिबार सम्म बिहान 10 बजे देखि बेलुका 4 बजे सम्म सस्थाको कार्यलयमा सम्पूर्ण शेयर सदस्य हरु लाई सस्थाको 12औ बार्षिक साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु!!

वडा दशै २०८० को पावन अवसरमा यस   सस्थाका  सम्पूर्ण शेयर सदस्य हरु,  सञ्चालक तथा लेखा सुपरीवेक्षण समिती, सल्लाहकार, उपसमि...
24/10/2023

वडा दशै २०८० को पावन अवसरमा यस सस्थाका सम्पूर्ण शेयर सदस्य हरु, सञ्चालक तथा लेखा सुपरीवेक्षण समिती, सल्लाहकार, उपसमितिहरु, व्यवस्थापन टीम, सहकारीकर्मीहरु, शुभेच्छुक, देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुख,शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ |
आत्मबल परिवार!!!!!::

आज चैत २० गते । नेपालमा सहकारीको शुरुवात भएको दिन अर्थात सहकारीको जन्म दिन । सहकारीको शुरुवात भएको दिनलाई हामीले हरेक वर...
03/04/2023

आज चैत २० गते । नेपालमा सहकारीको शुरुवात भएको दिन अर्थात सहकारीको जन्म दिन । सहकारीको शुरुवात भएको दिनलाई हामीले हरेक वर्ष राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउदै आएका छौ ।
सहकारीको दिगोपन ः स्वनियमन र सुशासन भन्ने नाराका साथ मनाउन लागिएको ६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा सम्पूर्ण सहकारी संघ संस्थामा आवद्ध शेयर सदस्य महानुभावहरु, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु, कर्मचारी, नियमक निकाय लगायत सहकारीसंग सम्बन्धित सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सहकारीको मर्म, भावना र आदर्शलाई स्थापित गर्न सहयोग पुग्ने गरी भव्य रुपमा सहकारी दिवस मनाऔ, सहकारीको साख उच्च राख्न इमान्दारिताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरौ । जय सहकारी

2079 साल पौष 09 गते शनिबार  ठीक 12.30 बजे सम्पूर्ण शेयर सदस्य हरु लाई सस्थाको 11औ बार्षिक साधारण सभामा उपस्थितिका लागि ह...
22/12/2022

2079 साल पौष 09 गते शनिबार ठीक 12.30 बजे सम्पूर्ण शेयर सदस्य हरु लाई सस्थाको 11औ बार्षिक साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु!!!!

वडा दशै २०७९ को पावन अवसरमा यस   सस्थाका  सम्पूर्ण शेयर सदस्य हरु,  सञ्चालक तथा लेखा सुपरीवेक्षण समिती, सल्लाहकार, उपसमि...
26/09/2022

वडा दशै २०७९ को पावन अवसरमा यस सस्थाका सम्पूर्ण शेयर सदस्य हरु, सञ्चालक तथा लेखा सुपरीवेक्षण समिती, सल्लाहकार, उपसमितिहरु, व्यवस्थापन टीम, सहकारीकर्मीहरु, शुभेच्छुक, देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुख,शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ |
आत्मबल परिवार!!!!!::

2078 साल पौष 24 गते शनिबार  ठीक 12.30 बजे सम्पूर्ण शेयर सदस्य हरु लाई 10औ बार्षिक साधारण सभा मा उपस्थितिक लागि हार्दिक अ...
02/01/2022

2078 साल पौष 24 गते शनिबार ठीक 12.30 बजे सम्पूर्ण शेयर सदस्य हरु लाई 10औ बार्षिक साधारण सभा मा उपस्थितिक लागि हार्दिक अनुरोध गर्दछु

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Aatmabal Saving and Credit Co-Operative Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share