Bakhan Nepal Invt. & Trading

Bakhan Nepal Invt. & Trading Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bakhan Nepal Invt. & Trading, Kathmandu.

09/12/2023

ब्यास-१२,निवासी हाल काठमान्डाै,सदैव समन्वयकारी भुमिकामा रहनुहुने सरल,सालिन र बाैद्धिक व्याक्तित्व त्रिचन्द्र क्याम्पस प्राध्यापकसंघ सभापति, मेरा हरेक अभियानलाई मनै देखि साथ सहयोग गर्ने आदरणीय अभिभावक श्री टीका कैनी रु १५०० सहित यस एकता पुस्तकालयको आजिवन सदस्य र बृहत एकता ई लाइब्रेरी स्थापना को लागि सहयोग गर्नुभएकोमा उहाँको उत्तर उत्तर उन्नति प्रगतीको कामना गर्दै उहाँहरुलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछाै ।
उपाध्यक्ष /समयोजक
अमर राज सोती
एकता पुस्तकालय परिवार व्यास ०८
सोतिबेशी रिस्ती तनहुँ

25/11/2023
ब्यास ८ सोतिबेशी हाल काठमान्डाै  निवासी श्री मङला उच्च मा बि भुतपुर्ब विद्यार्थी संघका उपाध्यक्ष   समाजसेबि  सहयोगी सरल ...
25/11/2023

ब्यास ८ सोतिबेशी हाल काठमान्डाै निवासी श्री मङला उच्च मा बि भुतपुर्ब विद्यार्थी संघका उपाध्यक्ष समाजसेबि सहयोगी सरल मिलनसार मेरा हरेक अभियानलाई मनै देखि साथ सहयोग गर्नी आदरणीय काका श्री कृष्ण प्रसाद सोतीज्यु रु ५००० यश एकता पुस्तकालयको बृहत एकता ई लाइब्रेरी स्थापना को लागि सहयोग गर्नुभयको मा उहाँको एबम उहाँको परिवारको उत्तर उत्तर उन्नति प्रागती को कामाना गर्दै उहाँहरुलाइ हार्दिक धन्यवाद वेक्क्त गर्दछाै
उपाध्यक्ष /समयोजक
अमर राज सोती
एकता पुस्तकालय परिवार व्यास ०८
सोतिबेशी रिस्ती तनहुँ

23/11/2023

ब्यास नगरपालिका बडा ०८ बर्लाची स्थायी बसोबास भई हाल चागुनारायण नगरपालिका बडा ०३ भक्तपुर स्थित औषधी उत्पादन कम्पनी एम डि एच फर्मास्युटिकल्स प्रा लि का महाप्रबन्धक समाजसेबि सहयोगी सरल मिलनसार मेरा हरेक अभियानलाई मनै देखि साथ सहयोग गर्नी आदरणीय दाजु श्री कृष्ण चन्द्र लम्सालज्यु रु २००५ सहित यश एकता पुस्तकालयको आजिवन सदस्य र बृहत एकता ई लाइब्रेरी स्थापना को लागि सहयोग गर्नुभयको मा उहाँको एबम उहाँको परिवारको उत्तर उत्तर उन्नति प्रागती को कामाना गर्दै उहाँहरुलाइ हार्दिक धन्यवाद वेक्क्त गर्दछाै
उपाध्यक्ष /समयोजक
अमर राज सोती
एकता पुस्तकालय परिवार व्यास ०८
सोतिबेशी रिस्ती तनहुँ

ब्यास २  दमौली निवासी समाजसेवि  सहयोगी सरल मिलनसार तनहुँ सुनचाँदी बेवसाहीमाहासंघ का पुर्ब अध्यक्ष हाल नेपाल सुनचाँदी बेव...
21/11/2023

ब्यास २ दमौली निवासी समाजसेवि सहयोगी सरल मिलनसार तनहुँ सुनचाँदी बेवसाहीमाहासंघ का पुर्ब अध्यक्ष हाल नेपाल सुनचाँदी बेवसाहीमाहासङ का केन्द्रिय सदस्य ब्यास नगर जेसिआइ का निबर्तमान अध्यक्ष नेपाली काग्रेस ब्यास ०२ कार्यसमिति का सचिब सफल बेवसाही श्री कृष्ण ज्वैयलर्स का प्रोप्राइटर सबैका प्रिय पात्र श्री कृष्ण सुनारज्यु रु ३१०० सहित यश एकता पुस्तकालयको आजिवन सदस्य र बृहत एकता ई लाइब्रेरी स्थापना को लागि सहयोग गर्नुभयको मा उहाँको एबम उहाँको परिवारको उत्तर उत्तर उन्नति प्रागती को कामाना गर्दै उहाँहरुलाइ हार्दिक धन्यवाद वेक्क्त गर्दछाै
उपाध्यक्ष /समयोजक
अमर राज सोती
एकता पुस्तकालय परिवार व्यास ०८
सोतिबेशी रिस्ती तनहुँ

21/11/2023

ब्यास ८निवासी समाजसेवि सहयोगी सरल मिलनसार ब्यास नगरपालिका वडा नम्बर ०८ का वडा सदस्य साबिक रिस्ती गाबिस नेपाली काग्रेस का पार्टी सभापति हाल तनहुँ नेपाली काग्रेस जिल्ला सदस्य आदरणीय बेक्त्तितो सबैका प्रिय पात्र श्री राम प्रसाद मिश्रज्यु रु २५०० यश एकता पुस्तकालयको ३०औ वार्षिकउत्त्सब समारोहमा आयोजित खुल्ला महिला भलिबल प्रतियोगिता मा दितिय पुरुस्कार प्रायोजन गरिगिनुभयकोमा उहाँको एबम उहाँको परिवारको उत्तर उत्तर उन्नति प्रागती को कामाना गर्दै उहाँहरुलाइ हार्दिक धन्यवाद वेक्क्त गर्दछाै
उपाध्यक्ष /समयोजक
अमर राज सोती
एकता पुस्तकालय परिवार व्यास ०८
सोतिबेशी रिस्ती तनहुँ

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Bakhan Nepal Invt. & Trading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share