Lumbini Bikas Bank Ltd.

Lumbini Bikas Bank Ltd. Lumbini Bikas Bank has been an emerging name in the field of banking and financial sector of Nepal.

🏠 घरमै बसेर, मोबाइलबाटै बैंकिङ सेवा !अब Lumbini Smart मार्फत आफ्नो मोबाइलबाटै सजिलो र सुरक्षित बैंकिङ सेवाको अनुभव लिनुह...
21/08/2026

🏠 घरमै बसेर, मोबाइलबाटै बैंकिङ सेवा !

अब Lumbini Smart मार्फत आफ्नो मोबाइलबाटै सजिलो र सुरक्षित बैंकिङ सेवाको अनुभव लिनुहोस्।

Lumbini Smart को Self-Registration सुविधा मार्फत आफैं Register गर्नुहोस् र मोबाइल बैंकिङको सुविधा तुरुन्तै लिनुहोस्।

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नियुक्त हुनुभएकोमा श्री दीर्घ बहादुर रावलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको...
20/08/2026

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नियुक्त हुनुभएकोमा श्री दीर्घ बहादुर रावलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

विश्व फोटोग्राफी दिवसको शुभकामना ! World Photography
19/08/2026

विश्व फोटोग्राफी दिवसको शुभकामना !
World Photography

नाग पञ्चमीको शुभकामना !
17/08/2026

नाग पञ्चमीको शुभकामना !

राष्ट्रिय परिचयपत्र (National ID Card) विवरण अद्यावधिक सम्बन्धी अत्यन्त जरुरी सूचना !!!!
07/08/2026

राष्ट्रिय परिचयपत्र (National ID Card) विवरण अद्यावधिक सम्बन्धी अत्यन्त जरुरी सूचना !!!!

सजिलै मोबाइल रिचार्ज, बिना कुनै झन्झट!मोबाइल ब्यालेन्स सकियो? अब पसल धाउन वा रिचार्ज कार्ड खोज्नुपर्ने झन्झट छैन। 𝐋𝐮𝐦𝐛𝐢𝐧...
03/08/2026

सजिलै मोबाइल रिचार्ज, बिना कुनै झन्झट!
मोबाइल ब्यालेन्स सकियो? अब पसल धाउन वा रिचार्ज कार्ड खोज्नुपर्ने झन्झट छैन। 𝐋𝐮𝐦𝐛𝐢𝐧𝐢 𝐒𝐦𝐚𝐫𝐭 𝐀𝐩𝐩 मार्फत 𝐍𝐓𝐂, 𝐍𝐜𝐞𝐥𝐥 तथा अन्य सेवा प्रदायकको मोबाइल 𝐓𝐨𝐩𝐮𝐩 केही सेकेन्डमै, जहाँसुकैबाट, जुनसुकै समयमा गर्न सक्नुहुन्छ। आजै 𝐋𝐮𝐦𝐛𝐢𝐧𝐢 𝐒𝐦𝐚𝐫𝐭 𝐀𝐩𝐩 प्रयोग गरी मोबाइल रिचार्जलाई बनाउनुहोस् अझ सहज र स्मार्ट।
#𝐋𝐮𝐦𝐛𝐢𝐧𝐢𝐁𝐢𝐤𝐚𝐬𝐁𝐚𝐧𝐤 #𝐋𝐮𝐦𝐛𝐢𝐧𝐢𝐒𝐦𝐚𝐫𝐭 #𝐌𝐨𝐛𝐢𝐥𝐞𝐓𝐨𝐩𝐮𝐩 #𝐧𝐢𝐫𝐚𝐧𝐭𝐚𝐫𝐬𝐚𝐡𝐚𝐲𝐚𝐭𝐫𝐚 #𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥𝐁𝐚𝐧𝐤𝐢𝐧𝐠 #𝐒𝐦𝐚𝐫𝐭𝐁𝐚𝐧𝐤𝐢𝐧𝐠 #𝐁𝐚𝐧𝐤𝐢𝐧𝐠𝐌𝐚𝐝𝐞𝐄𝐚𝐬𝐲 #𝐍𝐞𝐩𝐚𝐥𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 #𝐋𝐁𝐁𝐋 #𝐓𝐨𝐩𝐮𝐩𝐀𝐧𝐲𝐰𝐡𝐞𝐫𝐞 #𝐅1𝐬𝐨𝐟𝐭

हार्दिक श्रद्धाञ्जली !!!पाकिस्तानको Broad Peak हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोहीहरू प्...
02/08/2026

हार्दिक श्रद्धाञ्जली !!!
पाकिस्तानको Broad Peak हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोहीहरू प्रति लुम्बिनी विकास बैंक लिमिटेड परिवारको भावपूर्ण श्रद्धाञ्जली।
साहस, समर्पण र अदम्य आत्मविश्वासका प्रतीक यी वीर पर्वतारोहीहरूको योगदान सधैं स्मरणीय रहनेछ।
NIRMAL PURJA (NIMS DAI)
PUR BAHADUR GURUNG (YUKTA)
NIMA SHERPA
KILI PEMBA SHERPA (KILU)
GYALU SHERPA
NAWANG THINDU SHERPA

साउन १५, खीर खाने दिनको शुभकामना!
31/07/2026

साउन १५, खीर खाने दिनको शुभकामना!

सूचना !!!ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त ग्राहकहरूको सुविधालाई प्राथमिकता दिँदै विशेष सेवा काउन्टरको व्यवस्था गर...
29/07/2026

सूचना !!!
ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त ग्राहकहरूको सुविधालाई प्राथमिकता दिँदै विशेष सेवा काउन्टरको व्यवस्था गरिएको छ।

गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏          #गुरुपूर्णिमा
29/07/2026

गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏
#गुरुपूर्णिमा

Address

Sunrise Biz Park, 4th Floor, Dilibazar
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 05:30
Tuesday 09:30 - 05:30
Wednesday 09:30 - 05:30
Thursday 09:30 - 05:30
Friday 09:30 - 03:00
Sunday 09:30 - 05:30

Alerts

Be the first to know and let us send you an email when Lumbini Bikas Bank Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category