10/08/2025
JOB VACANCY |
रोजगारिको अवसर
SAVING & CREDIT MANAGER (1 जना)
स्नातक उत्तीर्ण
बहु उद्देश्यमा क्षेत्रमा ५ वर्षको अनुभव
PRODUCT & MARKETING MANAGER (1 जना)
स्नातक उत्तीर्ण
उत्पादन/बजार व्यवस्थापनमा ३–५ वर्ष अनुभव
PRODUCT & MARKETING प्रतिनिधि (5 जना)
SAVING & CREDIT प्रतिनिधि (5 जना)
SLC/SEE उत्तीर्ण
अनुभव भएकालाई प्राथमिकता
तलब आपसी सहमतिमा
बायोडाटा + प्रमाणपत्र १ हप्ताभित्र पठाउनुहोस्
Email: [email protected]
📱 WhatsApp/फोन: +977-9709999598
[email protected]