Namaste Dhawalagiri Saving & Credit Co-Operative Ltd.

Namaste Dhawalagiri Saving & Credit Co-Operative  Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Namaste Dhawalagiri Saving & Credit Co-Operative Ltd., Financial service, Kathmandu.

10/10/2024

सम्पूर्ण शेयर सदस्य, शुभचिन्तकहरुमा बडा दशैको हार्दिक शुभकामना ब्यक्त गर्दछौ !!

नमस्ते धवलागिरी बचत तथा रिण सहकारी सस्था लिमिटेड
काठमान्डौ

Birthday # Celebration
12/01/2023

Birthday # Celebration

यस सस्थाका अध्यक्ष श्री राम बहादुर कार्की ज्यूको आज परेको जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको ह...
12/01/2023

यस सस्थाका अध्यक्ष श्री राम बहादुर कार्की ज्यूको आज परेको जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछौ !!
नमस्ते धवलागिरी बचत तथा ऋण सहकारी सस्था लि. परिवार ।

यस नमस्ते धवलागिरी बचत तथा ऋण सहकारी सस्था लि. को दशौ वार्षिक साधारण सभामा सम्पूर्ण सदस्यहरुलाई निम्न मिति समय र स्थानमा...
09/01/2023

यस नमस्ते धवलागिरी बचत तथा ऋण सहकारी सस्था लि. को दशौ वार्षिक साधारण सभामा सम्पूर्ण सदस्यहरुलाई निम्न मिति समय र स्थानमा अनिवार्य उपस्थितको लागि हार्दिक अनुरोध गर्दछौ ।
मिती : २०७९ पौष २९ गते शुक्रबार
समय : दिनको १:०० बजे
स्थान : क्वालिटि क्याफे, सामाखुशी
फोन न. : ०१-५९०६०५७, ९८५११४३८६०

हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ।
07/09/2022

हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ।

सहकारी विभागको मिति २०७९ श्रावण ३१ गतेको निर्देशन बमोजिम नमस्ते धवलागिरी बचत तथा ऋण सहकारी सस्था लि. को २०७९ श्रावण मसान...
23/08/2022

सहकारी विभागको मिति २०७९ श्रावण ३१ गतेको निर्देशन बमोजिम नमस्ते धवलागिरी बचत तथा ऋण सहकारी सस्था लि. को २०७९ श्रावण मसान्तको अपरिस्कृत वित्तीय विवरण प्रकाशन सम्बन्धि सम्पूर्ण सदस्यहरुमा जानकारीका लागि सूचना ।

यस सस्थाका संचालक समिति सदस्य श्री धुर्ब बहादुर कार्की  ज्यूको आज परेको जन्मदिनको अवसरमा सुस्वास्थ्य ,दीर्घायू र उत्तरोत...
07/08/2022

यस सस्थाका संचालक समिति सदस्य श्री धुर्ब बहादुर कार्की ज्यूको आज परेको जन्मदिनको अवसरमा सुस्वास्थ्य ,दीर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछौ !!

नमस्ते धवलागिरी बचत तथा ऋण सहकारी सस्था लि.

यस सस्थाका उपाध्यक्ष श्री  दीर्घ प्रसाद शर्मा  ज्यूको आज परेको जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगत...
15/07/2022

यस सस्थाका उपाध्यक्ष श्री दीर्घ प्रसाद शर्मा ज्यूको आज परेको जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछौ !!

नमस्ते धवलागिरी बचत तथा ऋण सहकारी सस्था लि. परिवार ।

यस सस्थाका कोषाध्यक्ष श्री लोक बहादुर खत्री ज्यूको आज परेको जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको...
13/07/2022

यस सस्थाका कोषाध्यक्ष श्री लोक बहादुर खत्री ज्यूको आज परेको जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछौ !!

नमस्ते धवलागिरी बचत तथा ऋण सहकारी सस्था लि. परिवार ।

कर्मचारी आवश्यकता !!
02/06/2022

कर्मचारी आवश्यकता !!

नव वर्ष २०७९ को सम्पूर्ण शेयर सदस्यहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ नमस्ते धवलागिरी बचत तथा ऋण सहकारी सस्था ल...
13/04/2022

नव वर्ष २०७९ को सम्पूर्ण शेयर सदस्यहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
नमस्ते धवलागिरी बचत तथा ऋण सहकारी सस्था लि. परिवार ।

Address

Kathmandu
9851143860

Telephone

+97715906057

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Dhawalagiri Saving & Credit Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namaste Dhawalagiri Saving & Credit Co-Operative Ltd.:

Share