15/04/2026
ब्यक्ति बिकास बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत श्री Ganga Lal Shrestha सरलाई जन्मदिन लाखौं लाख शुभकामना शतक आयु, आरोग्य, यश, ऐश्वर्य, विद्या, विनयशीलता, क्षमाशीलता र प्रेम-सद्भावले भरिपूर्ण होस् यो अनमोल जीवनमा भगवानको कृपादृष्टी जीवन पर्यन्त परिरहोस् दशै दिशा बाट सुख शान्ति एवं सफलता प्राप्त होस् ।खुशिले चुमोस हरेक दिनहरु, हरेक रात सुनौलो होस ।जता तिर तपाईको कदम पर्छ, त्यहाँ फुलहरुको बर्सात होस ।यहि छ मेरो तपाईंलाई जन्म दिनको लाखौं लाख शुभकामना एवम् सुस्वास्थ दिर्घायु र उत्तरोत्तर प्रगतिको अनि लाभ सहित हार्दिक शुभकामना कामना ब्यत गर्दछौ। 🎂🎂🎂🎁🎁🎁🎉🎉🎉🎈🎈🎈
#ब्यक्ति_बिकास_बचत_तथा_ऋण_सहकारी_संस्था_लि_परिवार