Citizen Life Insurance Nepal

Citizen Life Insurance Nepal Citizen Life is one of the fastest growing and most trusted Life Insurance company in Nepal. Its products are designed to:

1.
(1)

Citizen Life is entirely focused on customer satisfaction and delivering value to its clients/policyholders through innovative insurance plans designed according to the societal needs and also provide an impeccable service. The company brings to you a wide range of protection solutions to help secure your family’s future. Provide financial support for child’s education
2. Provide wealth with prote

ction solutions
3. Provide health and wellness solutions
4. Provide retirement solutions and savings

Citizen Life helps you stay financially secure and financially independent in the future by just contributing small disciplined savings at regular intervals.

विपद् र पीडाको घडीमा एक–अर्काको साथ नै सबैभन्दा ठूलो शक्ति बन्छ। यस जनै पूर्णिमा तथा रक्षाबन्धनमा, माया र सुरक्षाको बन्ध...
28/08/2026

विपद् र पीडाको घडीमा एक–अर्काको साथ नै सबैभन्दा ठूलो शक्ति बन्छ।
यस जनै पूर्णिमा तथा रक्षाबन्धनमा, माया र सुरक्षाको बन्धनसँगै आशा, एकता र मानवताको दीप बलिरहोस्।
एक–अर्काको साथ बनौँ, विपद्को घडीमा आशाको उज्यालो फैलाऔँ।
जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना!

#जनैपूर्णिमा #रक्षाबन्धन #आशाकोदीप #एकताकोशक्ति #साथरसुरक्षा #मानवता

Standing Together in Times of NeedCitizen Life Insurance expresses deep sorrow over the devastating floods affecting Ras...
27/08/2026

Standing Together in Times of Need
Citizen Life Insurance expresses deep sorrow over the devastating floods affecting Rasuwa, Nuwakot, Dhadhing, and surrounding areas. We extend our heartfelt condolences to the families affected by this crisis.

To support our policyholders, we are prioritizing and facilitating quick claim processes and relief support.

📞 For Claims & Support Contact:
• Head Office: 01-5970217 (Ext: 231, 204)
• Nuwakot Branch: 9851227915 | 010-561974 / 975
• Dhading Branch: 9851160410 | 010-520410
• Regional Manager: 9851246982

मोहम्मद जयन्तीको हार्दिक शुभकामना।
26/08/2026

मोहम्मद जयन्तीको हार्दिक शुभकामना।

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०८३/०८४ को साउन महिना को दाबी भुक्तानी विवरण।विश्वास, सुरक्षा र साथ - तपाईंको जी...
24/08/2026

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०८३/०८४ को साउन महिना को दाबी भुक्तानी विवरण।
विश्वास, सुरक्षा र साथ - तपाईंको जीवनको प्रत्येक क्षणमा।

जीवनभर परिवारका लागि सोचियो, अब आफ्नो भोलिका लागि सोच्ने पालो। अवकाशपछि घुम्ने, रमाउने, सिक्ने वा मन लागेको काम गर्ने—आफ...
24/08/2026

जीवनभर परिवारका लागि सोचियो, अब आफ्नो भोलिका लागि सोच्ने पालो।
अवकाशपछि घुम्ने, रमाउने, सिक्ने वा मन लागेको काम गर्ने—आफ्ना हरेक रहरका लागि आजैदेखि आर्थिक भविष्यको योजना बनाऔँ।
Citizen Life Insurance — भोलिको जीवन आफ्नै तरिकाले जिउनका लागि आजैको सुरक्षा।

आजको सही योजना र बचतले सन्तानको भोलि अझ सुन्दर बनाऔँ।किनकि उनीहरूको भविष्यभन्दा ठूलो हाम्रो अर्को सपना के हुन सक्छ?     ...
20/08/2026

आजको सही योजना र बचतले सन्तानको भोलि अझ सुन्दर बनाऔँ।
किनकि उनीहरूको भविष्यभन्दा ठूलो हाम्रो अर्को सपना के हुन सक्छ?

बधाई तथा शुभयात्रासन् २०२५ मा Million Dollar Round Table (MDRT) २०२६ का लागि सफलतापूर्वक योग्य भई विश्वस्तरीय मान्यता हा...
19/08/2026

बधाई तथा शुभयात्रा

सन् २०२५ मा Million Dollar Round Table (MDRT) २०२६ का लागि सफलतापूर्वक योग्य भई विश्वस्तरीय मान्यता हासिल गर्नुभएका सिटिजन लाइफ इन्स्योरेन्स, सातुंगल शाखाका सिटिजन लिडर श्री माधव सिंह साउदज्यूलाई हार्दिक बधाई तथा शुभकामना।

नेपालबाट सिटिजन लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्दै अगस्ट २३ देखि २६, २०२६ सम्म सिड्नी, अष्ट्रेलियामा आयोजना हुने MDRT Global Conference 2026 मा सहभागी हुन लाग्नुभएकोमा गर्वका साथ शुभयात्रा तथा सफल सहभागिताको कामना गर्दछौँ।

विश्वमञ्चमा सिटिजन लाइफको प्रतिनिधित्व गर्नुभएकोमा हार्दिक बधाई!

— सिटिजन लाइफ इन्स्योरेन्स परिवार

Congratulations on your achievement !!Mission “One Day, One Policy” !!
19/08/2026

Congratulations on your achievement !!
Mission “One Day, One Policy” !!

Address

LS Complex, Thapathali M8R9+MMF, Kathmandu 44600
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+97715970217

Alerts

Be the first to know and let us send you an email when Citizen Life Insurance Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Citizen Life Insurance Nepal:

Shortcuts

Share