Doordarshan Saving & Credit Co-Operative Ltd.

Doordarshan Saving & Credit Co-Operative Ltd. DilliBazar 32 , Kathmandu
Nepal
Tel: 01-4442005
Website : www.dsccl.com.np
Email. : [email protected].

24/04/2022
14/04/2022

नयाँ बर्ष २०७९ ले सबै सदस्य महानुभावहरुमा दूरदर्शन बचत तथा ऋण सहकारीलाई सगरमाथाको उचाई सम्म पुर्याउन सजयोगि बन्ने प्रेरणा मिलोस् ।

03/11/2021

Happy Tihar to all Members

29/01/2019

यहि मिति २०७५ माघ १९ गते यस सस्था बाट पिक्निक (बनभोज ) कार्यक्रम भएकोले १६ गते बुधबार सम्म सस्थामा वा तल दिएको नम्बरमा सम्पर्क गर्नु होला ।

पिक्निक जाने स्थान :- निलबराही , भक्तपुर
मिति :- २०७५ माघ १९ गते सनिवार

➡️सुल्क रु : ११०० मात्र (1100 Only )
➡️पाच बर्ष सम्मको बच्चाको कुनै शुल्क लाग्ने छैन ।
➡️पाच बर्ष देखी दस बर्ष सम्मको ५०% छुट
➡️दश देखी माथी सबैलाइ पुरै शुल्क लाग्नेछ ।

सम्पर्क :- सस्थाको कार्यलय डिल्लिबजार
0१ ४४४२००५
9841252629

हाम्रो यस सस्थाबाट बिगतको बर्ष झै यो बर्ष पनि २०७४ पुस १५ गते सनिवार को दिन पिकनिक (वनभोज) कार्यक्रम भक्तपुरको घ्याम्पे ...
24/12/2017

हाम्रो यस सस्थाबाट बिगतको बर्ष झै यो बर्ष पनि २०७४ पुस १५ गते सनिवार को दिन पिकनिक (वनभोज) कार्यक्रम भक्तपुरको घ्याम्पे डाडामा गर्ने सहमति भएको हुदा इच्छुक ब्यक्ती / सदस्यले मंगलबार सम्म कार्यलयमा सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्नु हुन अनुरोध गर्दछौं ।

नोट :- प्रति ब्यक्ति रु १००० लाग्नेछ ।

पिकनिक जाने स्थान :- घ्याम्पे डाडा , भक्तपुर
पिकनिक जाने मिति :- २०७४ पुस १५ गते सनिबार

सम्पर्क :-
दूरदर्शन बचत तथा ऋण सहकारी सस्था
डिल्लिबजार , काठमाडौं
०१-४४४२००५ ९८४३००८७६१/६२/६३/६५/६६/६७/६८

Address

Dillibazar
Kathmandu
44601

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714442005

Alerts

Be the first to know and let us send you an email when Doordarshan Saving & Credit Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Doordarshan Saving & Credit Co-Operative Ltd.:

Share

Category