Liberty Micro Life Insurance

Liberty Micro Life Insurance Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Liberty Micro Life Insurance, Insurance Company, Bluebird Mall, Thapathali, Kathmandu.

"सुलभ र किफायती जीवन बीमा सबैका लागी"

आर्थिक, सामाजिक र भौगोलिक रुपमा पिछडिएको वर्गलाई समेट्न र बीमाको पहुँच पुग्न नसकेको ठाउँहरुमा सचेतना फैलाई सुलभ रुपमा बीमाको पहुँच पुर्‍याउने उद्देश्यले लिबर्टी लघु जीवन बीमा कम्पनीको स्थापना भएको हो।

28/08/2026

जनै पूर्णिमा तथा रक्षाबन्धनको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना।

पवित्र जनै, रक्षासूत्र र क्वाँटीको न्यानोपनसँगै हाम्रो मौलिक संस्कृति, परम्परा, प्रेम र आपसी सद्भाव अझ बलियो बनोस्।
यस शुभ दिनले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सकारात्मक ऊर्जा ल्याओस्।

यथाशिघ्र देशमा शान्ती छावोस् अनि महाबिपत्ती हटोस् । उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सबै अग्रसर रहौं।

हाम्रो संस्कृति हाम्रो पहिचान हो, हाम्रो परम्परा हाम्रो गौरव हो।
जनै पूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी पर्वको सबैमा हार्दिक शुभकामना!

#जनैपूर्णिमा #रक्षाबन्धन #क्वाँटी #जनैपूर्णिमाकोशुभकामना #रक्षाबन्धनकोशुभकामना #नेपालीसंस्कृति #नेपालीपरम्परा #हाम्रोसंस्कृति #हाम्रोपहिचान #नेपालीपर्व #सद्भाव #परिवार 🌸

बाढीको कहर बढ्दैछ,सतर्क रहौँ, सुरक्षित रहौँ!Emergency Helpline numbers:APF: 1114Nepal Police: 100Ambulance: 102DEOC: 123...
26/08/2026

बाढीको कहर बढ्दैछ,
सतर्क रहौँ, सुरक्षित रहौँ!
Emergency Helpline numbers:
APF: 1114
Nepal Police: 100
Ambulance: 102
DEOC: 1234
Asst. CDO Rasuwa : 9851164422
Rasuwa Police: 9851254960
Asst. CDO Nuwakot: 9851248777
Nuwakot Police: 9851282380
CDO Dhading: 9851247777
Dhading Police: 9851229860
Asst. CDO Chitwan: 9855088891
Chitwan Police: 9855013999

17/08/2026

नागपञ्चमीको हार्दिक शुभकामना! 🐍🙏
नागपञ्चमी हिन्दू संस्कृतिमा नागदेवताको पूजा–आराधना गरी प्रकृति, जलस्रोत र पर्यावरणप्रति सम्मान प्रकट गर्ने पवित्र पर्व हो। यस शुभ अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस्। 🌿✨
नागपञ्चमीको मंगलमय शुभकामना! 🙏🌸

पोखरा, धनगढी, सुर्खेत, भैरहवा  लगायत देशका बिभिन्न जिल्लामा रहेका शाखाहरुमा अभिकर्ता भेटघाट, अन्तरक्रिया  कार्यक्रम तथा ...
09/08/2026

पोखरा, धनगढी, सुर्खेत, भैरहवा लगायत देशका बिभिन्न जिल्लामा रहेका शाखाहरुमा अभिकर्ता भेटघाट, अन्तरक्रिया कार्यक्रम तथा जीवन बीमा सचेतना कार्यक्रम सभ्य अनि भब्य रूपमा सम्पन्न भएको छ। गाउँ गाउँ, घर घरमा बीमा सचेतना फैलाउन लिबर्टी माइक्रो परिवार अघि बढिनै रहनेछ। 🇳🇵

आफ्नो भविष्यलाई सफलताको नयाँ दिशातर्फ अघि बढाउनुहोस्!के तपाईं सम्मानित, कानुनी मान्यता प्राप्त र उज्ज्वल भविष्य भएको करि...
05/08/2026

आफ्नो भविष्यलाई सफलताको नयाँ दिशातर्फ अघि बढाउनुहोस्!

के तपाईं सम्मानित, कानुनी मान्यता प्राप्त र उज्ज्वल भविष्य भएको करियरको खोजीमा हुनुहुन्छ?

लिबर्टी माइक्रो लाइफसँग अभिकर्ता (Agent) बनेर: ✅ आफ्नै मेहनतअनुसार आकर्षक आम्दानी गर्ने अवसर
✅ समयको स्वतन्त्र व्यवस्थापन गर्दै काम गर्ने सुविधा
✅ व्यक्तिगत तथा व्यावसायिक विकासको उत्कृष्ट प्लेटफर्म
✅ परिवार र समाजलाई आर्थिक सुरक्षा सम्बन्धी सही मार्गदर्शन गर्ने अवसर
✅ सम्मान, विश्वास र सफल करियरतर्फको बलियो यात्रा

न्यूनतम योग्यता: १०+२ पास

आजै आफ्नो सफल भविष्यको पहिलो कदम चाल्नुहोस्। थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

#अभिकर्ता #करियरअवसर #रोजगारी #बीमा #आर्थिकसुरक्षा #आत्मनिर्भर #सफलकरियर #नेपाल

भानु नगरपालिका–१०, सिमलचौर, तनहुँमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, सुन्दरबजार उपशाखाको आयोजनामा लघु जीवन बीम...
31/07/2026

भानु नगरपालिका–१०, सिमलचौर, तनहुँमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, सुन्दरबजार उपशाखाको आयोजनामा लघु जीवन बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रममा सहभागी महानुभावहरूसँग लघु जीवन बीमाको आवश्यकता, महत्व, परिवारको आर्थिक सुरक्षा, बचत तथा जोखिम व्यवस्थापनका विषयमा अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले आफ्ना जिज्ञासा राख्नुका साथै बीमाप्रति सकारात्मक चासो र प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहभागी, स्थानीय जनप्रतिनिधि तथा सहयोगी सबैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।
"बीमा आजको आवश्यकता, भोलिको सुरक्षित आधार।" 🙏
---------------------------------------------
साथै मकवानपुर जिल्ला राक्सिराङ्ग गाउपालिकाका अध्यक्ष आदरणीय राज कुमार मल्लज्युसंग लघु जीवन बीमा र बीमा सहकार्य सम्बन्धि सकारात्मक भेटवार्ता सम्पन्न भएको छ।
साथै देशका अन्य ठाँउहरुमा पनि विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ।

आज श्रावण १५ , खीर खाने दिनको शुभकामना सबैमा!!
31/07/2026

आज श्रावण १५ , खीर खाने दिनको शुभकामना सबैमा!!

Vacancy Announcement at Liberty Micro Life Insurance!!Post: Company Secretary
29/07/2026

Vacancy Announcement at Liberty Micro Life Insurance!!
Post: Company Secretary

गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः  गुरु साक्षात परब्रह्म तस्मै श्री गुरुवे नमःगुरु पूर्णिमाको पावन अवसरमा, L...
29/07/2026

गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः गुरु साक्षात परब्रह्म तस्मै श्री गुरुवे नमः
गुरु पूर्णिमाको पावन अवसरमा, Liberty Micro Life Insurance परिवारको तर्फबाट हार्दिक नमन र शुभकामना।

#गुरु_पूर्णिमा 🇳🇵

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरूका लागि विशेष १००% छुट योजना ल्याएको छ।ग्राहकहरुको सुविधालाई मध्यनजर ...
21/07/2026

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरूका लागि विशेष १००% छुट योजना ल्याएको छ।
ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यही साउन ५ गतेदेखि असोज मसान्तसम्म, सबै किसिमका बीमालेखको नवीकरण पुनर्जागरणमा लाग्ने विलम्ब शुल्कमा १००% छुट ल्याएको छ ।
यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध छ।

#बीमालेखनवीकरण #जीवनबीमा #सुरक्षितभविष्य #आर्थिकसुरक्षा

Address

Bluebird Mall, Thapathali
Kathmandu
44800

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 15:00
Sunday 09:30 - 17:30

Telephone

+97715918398

Alerts

Be the first to know and let us send you an email when Liberty Micro Life Insurance posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Liberty Micro Life Insurance:

Share