21/10/2024
दशैं तिहारको पावन अवसरमा Saral OMS मा दर्ता गर्ने व्यक्ति वा संस्थाहरुका लागि बिशेष अफरः Saral OMS को सुविधाहरु १ बर्षको लागि निःशुल्क प्रयोग गर्न पाउनु हुनेछ। यसको लागि QR Code Scan वा URL प्रयोग गरेर कार्त्तिक महिना सम्म दर्ता गरिसक्नु पर्नेछ।
याे अवसरको सिघ्र सदुपयोग गरेर सजिलोसँग कार्यालयको व्यवस्थापन गर्नुहोस्।
Saral OMS को सुविधाहरु
Inventory & Asset management
Document management
Accounting
VAT Khata
HR management/ Payroll
Billing