Sarbonnati Multipurpose Cooperative Limited

Sarbonnati Multipurpose Cooperative Limited Sarbonnati Multipurpose Cooperative Limited is located at Bhatkepati, Kirtipur, Nepal.

ब्याजदर परिवर्तन भएको सूचना !
23/01/2026

ब्याजदर परिवर्तन भएको सूचना !

कार्यालय खुल्ला रहने सम्बन्धमा ।
08/07/2025

कार्यालय खुल्ला रहने सम्बन्धमा ।

साधारण सभा सम्वन्धमा
25/12/2024

साधारण सभा सम्वन्धमा

भावपूर्ण श्रद्धाञ्जली
29/08/2024

भावपूर्ण श्रद्धाञ्जली

रासायनिक मल सम्बन्धमा ।
06/08/2024

रासायनिक मल सम्बन्धमा ।

सधै हुने मलको हाहाकारलाई मध्यनजर गर्दै
हाम्रो सहकारीले यस क्षेत्रका कृषकहरूलाई कति रासायनिक मल चाहिन्छ भनेर तथ्यांक तयार गर्न लागेको हुँदा तपाईहरूलाई वार्षिक रूपमा युरिया, डिएपी र पोटास कति कति चाहिन्छ , सहकारीमा गएर वा म्यासेज गरेर टिपाइदिनु हुन अनुरोध छ । कृपया तथ्यमा आधारित भएर नाम टिपाइदिनु हुन अनुरोध छ ।

सधै हुने मलको हाहाकारलाई मध्यनजर गर्दै हाम्रो सहकारीले यस क्षेत्रका कृषकहरूलाई कति रासायनिक मल चाहिन्छ भनेर तथ्यांक तयार...
06/08/2024

सधै हुने मलको हाहाकारलाई मध्यनजर गर्दै
हाम्रो सहकारीले यस क्षेत्रका कृषकहरूलाई कति रासायनिक मल चाहिन्छ भनेर तथ्यांक तयार गर्न लागेको हुँदा तपाईहरूलाई वार्षिक रूपमा युरिया, डिएपी र पोटास कति कति चाहिन्छ , सहकारीमा गएर वा म्यासेज गरेर टिपाइदिनु हुन अनुरोध छ । कृपया तथ्यमा आधारित भएर नाम टिपाइदिनु हुन अनुरोध छ ।

यस सर्वोन्नती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा आज मिति २०८०/०९/१४ गते, ग्रिन भिलेज स्कुल, ...
30/12/2023

यस सर्वोन्नती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा आज मिति २०८०/०९/१४ गते, ग्रिन भिलेज स्कुल, भत्केपाटीमा सफलतापुर्वक सम्पन्न भयो ।
साथै साधारण सभाको अवसरमा आयोजित रक्तदान कार्यक्रम पनि सम्पन्न भयो ।



29/12/2023
यस सर्वोन्नती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभाको सार्वजिक सूचना कीर्तिपुर सन्देशमा प्रकशित...
17/12/2023

यस सर्वोन्नती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभाको सार्वजिक सूचना कीर्तिपुर सन्देशमा प्रकशित ।

सूचना ! सूचना !! सूचना !!!हाम्रो सहकारी संस्थामा आज युरिया मल आएको हुँदा युरिया मल आवश्यक पर्ने किसानहरूले सहकारी संस्था...
09/11/2023

सूचना ! सूचना !! सूचना !!!
हाम्रो सहकारी संस्थामा आज युरिया मल आएको हुँदा युरिया मल आवश्यक पर्ने किसानहरूले सहकारी संस्थामा सम्पर्क गर्नुहुन अनुरोध छ ।
सम्पर्क : ०१४३३३९८४

Address

Kirtipur
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

9774333984

Website

Alerts

Be the first to know and let us send you an email when Sarbonnati Multipurpose Cooperative Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share