Utkrista Sathibhai Saving & Credit Co-Operative Ltd.

Utkrista Sathibhai Saving & Credit Co-Operative Ltd. A legally formed under the Co-operative Act 2048, mainly focused for the uplift of the member with in the Co-Operative.

अवश्यकता।। अवश्यकता।।अवश्यकतायस संस्थाको लागि एक मेहनती इमानदार बजार प्रतिनिधि आवश्यक रहेको हुनाले इच्छुक व्यक्तिहरुले स...
17/04/2026

अवश्यकता।। अवश्यकता।।अवश्यकता
यस संस्थाको लागि एक मेहनती इमानदार बजार प्रतिनिधि आवश्यक रहेको हुनाले इच्छुक व्यक्तिहरुले संस्थामा सम्पर्क गर्नु होला।

कार्यक्षेत्र :
का.म.पा. इन्द्रचोक, डल्लु, खुसिबु, ठमेल, असन, न्युरोड, टेकु, कालीमाटी।

पारिश्रमिक :
संस्थाको नियमानुसार

योग्यता:
#१८ वर्ष पूरा भएको
#न्यूनतम एसईई/एसएलसी उत्तीर्ण गरेको

#महिलालाई विशेष प्राथमिकता #

सम्पर्क:
०१-४३७४२४७
इमेल: [email protected]

संस्थाका सम्पूर्ण सदस्यहरुलाई सोह्रौं वार्षिक साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध।
03/01/2026

संस्थाका सम्पूर्ण सदस्यहरुलाई सोह्रौं वार्षिक साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध।

।।सम्बन्धित सम्पूर्णको जानकारीको लागि।।Cic Nepal
12/11/2025

।।सम्बन्धित सम्पूर्णको जानकारीको लागि।।
Cic Nepal

11/09/2025

।।जरुरी सूचना।।

नेपाली सेनाबाट जारी भएको निषेधाज्ञा र कर्फ्युको परिस्थितिलाई ध्यानमा राखी आज २०८२-०५-२६ बिहीबारका लागि पनि हाम्रो संस्थाको कार्यालयहरू बन्द रहने जानकारी गराउँदछौं।

असहजताको लागि क्षमाप्रार्थी छौं।

10/09/2025

।।जरुरी सूचना।।

देशको अहिलेको विशम परिस्थितिलाई ध्यानमा राखी आजका लागि पनि हाम्रो संस्थाको कार्यालयहरू बन्द रहने जानकारी गराउँदछौं।

असहजताको लागि क्षमाप्रार्थी छौं।

09/09/2025

जरुरी सूचना
आदरणीय सदस्यज्यूहरू,

हिजो मिति २०८२-०५-२३मा घटेको हृदयविदारक दुर्घटनाले सम्पूर्ण समाजलाई शोकाकुल बनाएको छ। निर्दोष बालबालिकाको असामयिक निधनले हामी सबै मौन भएकाछौं ।

यस गहन पीडाको घडीमा हामी दिवंगत आत्माको चिर शान्तिको लागि प्रार्थना गर्दै पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।

काठमाडौं जिल्ला प्रशासनबाट जारी गरेको कर्फ्युका कारण साथै शोक प्रकट गर्ने क्रममा हाम्रो सहकारी संस्थाको कार्यालयहरू आज २०८२-०५-२४ गते मंगलबारको दिन बन्द रहने जानकारी गराउँदछौं।

सदस्यहरुमा पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी छौं ।

यस संस्थाबाट ऋण लिई ऋणको साँवा ब्याज समयमा भुक्तानी नगर्नु भएका र ऋणको समयावधि समाप्त भएका ऋणी सदस्यहरूको विवरण सम्सोधित...
18/04/2025

यस संस्थाबाट ऋण लिई ऋणको साँवा ब्याज समयमा भुक्तानी नगर्नु भएका र ऋणको समयावधि समाप्त भएका ऋणी सदस्यहरूको विवरण सम्सोधित सहकारी ऐन र हाल राष्ट्रिय बैंकबाट जारी भएको निर्देशन अनुसार कर्जा सुचना केन्द्रमा पठाउन लागिएकोले आजको मितिले पन्ध्र दिन भित्र संस्थाको कार्यालयमा उपस्थित भइ आफ्नो हिसाब मिलान गर्नु हुन अनुरोध गर्दछौं॥ अन्यथा कानुन बमोजिम भइजानेछ ॥

उत्कृष्ट साथी भाइ वचत तथा ऋण सहकारी संस्था लि

14/04/2025

नव वर्ष 2082 मा हामी हाम्रा सम्पूर्ण सदस्यहरुको सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
।।सहकारी परिवार।।

15/01/2025
पन्ध्राैं वार्षिक साधारण सभामासम्पुर्ण सदस्यहरूकाे उपस्थितकाेलागि हार्दिक अनुराेधगर्दछाैं ।
27/12/2024

पन्ध्राैं वार्षिक साधारण सभामा
सम्पुर्ण सदस्यहरूकाे उपस्थितकाे
लागि हार्दिक अनुराेध
गर्दछाैं ।

Address

Golfutar, Budanilkantha
Kathmandu
00977

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00

Telephone

+97714374247

Website

Alerts

Be the first to know and let us send you an email when Utkrista Sathibhai Saving & Credit Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Utkrista Sathibhai Saving & Credit Co-Operative Ltd.:

Share