Dharmasthali Saving & Credit Co-Operative Ltd.

Dharmasthali Saving & Credit Co-Operative Ltd. Established Under Co-operative Act

13/01/2026
09/11/2025
मिति २०८२ कार्तिक २२ गते शनिबारका दिन धर्मस्थली लाछिमा एक दिवशीय निःशुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक स...
09/11/2025

मिति २०८२ कार्तिक २२ गते शनिबारका दिन धर्मस्थली लाछिमा एक दिवशीय निःशुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । कार्यक्रममा करिब ९० जनाको आँखा जाँच तथा निःशुल्क औषधि वितरण गरीएको थियो भने कार्यक्रममा ३१ जनाले रक्तदान गर्नुभएको थियो । सहआयोजक युवा नेत्र सेवा, अन्तराष्ट्रिय मैत्री बाल अस्पताल तथा कार्यक्रममा सहभागी हुनुभएका रक्तदाताहरु, स्वयंसेवकहरु तथा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग पु¥याउनुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता आभार व्यक्त गर्दछौं । 🙏🙏🙏

हार्दिक निमन्त्रणा !!!
19/12/2024

हार्दिक निमन्त्रणा !!!

28/09/2024

आज हुन गईरहेकाे निशुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम हिजाेदेखि परिरहेकाे अबिरल बर्षाकाे कारण अर्काे सुचना प्रकाशीत नभए सम्मकाे लागि स्थगित गरेकाे जानकारी गराउदछाैं । यसबाट पर्नजाने असुविधा प्रति क्षमाप्रार्थी छाैं ।

Address

Dharmasthali, Tarkeshwor MNC
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 11:00
Wednesday 07:00 - 11:00
Thursday 07:00 - 11:00
Friday 07:00 - 11:00
Sunday 07:00 - 11:00

Telephone

+97716221461

Alerts

Be the first to know and let us send you an email when Dharmasthali Saving & Credit Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dharmasthali Saving & Credit Co-Operative Ltd.:

Share