Share Guru-शेयर गुरु

Share Guru-शेयर गुरु शेयर सम्बन्धित सम्पूर्ण जानकारिका ला

20/01/2026
लामखुट्टेको टोकाईबाट बच्नु नै डेंगु रोगबाट बच्ने एकमात्र उपाय हो ।डेंगु सम्बन्धि थप जानकारीहरु चाहिएमा
06/09/2022

लामखुट्टेको टोकाईबाट बच्नु नै डेंगु रोगबाट बच्ने एकमात्र उपाय हो ।
डेंगु सम्बन्धि थप जानकारीहरु चाहिएमा

25/08/2022

📣📣IPO Alert!
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (भदौ ८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।

03/08/2022

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिक्री खुलेको छ । १८ साउन बुधबारदेखि कम्पनीको आईपीओ निष्कासन बिक्री खुलेको हो ।

प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकेा छ । बुधबारबाट कम्पनीको ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन खुलेको हो ।

24/07/2022

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि सर्वसाधारणहरुका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

15/07/2022

अपर तामाकोशीले हकप्रद शेयर निश्कासन गर्ने

12/07/2022

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट, भाग्यमानी २ जनाले पाए ११ कित्ता

11/07/2022

नेपाल धितोपत्र बोर्डले शुक्रबार धौलागिरी माइक्रोफाइनान्स फाइनान्सियल इन्स्टिच्युसन लिमिटेड लाई आईपीओ जारी गर्न अनुमति दिएको छ । लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले अभियान लघुवित्तलाई  ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति दिएको छ । कम्पनीले अब १०० र...
11/07/2022

नेपाल धितोपत्र बोर्डले अभियान लघुवित्तलाई ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति दिएको छ । कम्पनीले अब १०० रुपैयाँ दरको ९ लाख ७५ हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ ।

प्रिमियर इन्सुरेन्स र  सिद्धार्थ इन्सुरेन्स एक आपसमा मर्जर  सम्बन्धी सहमति गरेका छन् । यी दुई कम्पनीहरुबीच असार २७ गते  ...
11/07/2022

प्रिमियर इन्सुरेन्स र सिद्धार्थ इन्सुरेन्स एक आपसमा मर्जर सम्बन्धी सहमति गरेका छन् । यी दुई कम्पनीहरुबीच असार २७ गते सोमबार मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

गरि कार्यन्वयनमा अघि
05/07/2022

गरि कार्यन्वयनमा अघि

Address

Kirtipur
Kathmandu

Telephone

9843570801

Website

Alerts

Be the first to know and let us send you an email when Share Guru-शेयर गुरु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share