30/05/2025
जरिवाना सम्बन्धित नयाँ व्यवस्था: आर्थिक विधेयक, २०८२
VAT Suspended भएको अवस्थामा कारोवार रोक्का भएको मानिन्छ/कारोबार गर्न पाइँदैन। यदि कारोवार गरेमा कति जरिवाना लाग्छ ?
➡️ निलम्बन अवस्थामा यदि कारोवार गरेमा कर विगोको १००% जरिवाना वा ६ महिना कैद वा दुवै हुन्छ।
नोट: सम्बन्धित दफा मु अ कर ऐन,२०५२ को दफा ३०(२), दफा २९(२)
? त्यसो भए यो भ्याट निलम्बन कसरी हट्छ त ?
यो अस्थायी प्रकृतिको भ्याट दर्ता खारेज हो। बाँकी भ्याट विवरण पेश गरेमा यो स्वत: हट्छ (फुकुवा हुन्छ)। र, नियमित कारोबार गर्न पाउनुहुन्छ।