01/11/2024
ॐ हं हनुमते नम:
मानव शरीरमा नौ द्वार,सात चक्र,पाँच तत्व,तीन भावना केन्द्र तथा एक आत्मा मिलेर बनेका हुन्छन्। ती हुन्,
नौ द्वार-
दुई आँखा,दुई कान,दुई नाकका प्वाल,एक मुख,एक गुदा र एक जननेन्द्रिय।
सात चक्र - मूलाधार,स्वाधिष्ठान,मणिपुर,अनाहत,
वशुद्धि,आज्ञा र सहस्रार।
पाँच तत्व-
आकाश,जल,वायु,अग्नि र पृथ्वी।
तीन भावना केन्द्र-हृदय,मस्तिष्क र मन।
एक आत्मा।
यी मध्ये कुनै एकमा असन्तुलन देखिए हामी शारीरिक या मानसिक रुपमा अस्वस्थ हुन्छौं।
दैनिक ध्यान,भक्ति,सदाचार र सत्कर्मद्वार शरीर र मनलाई शुद्धीकरण तर्फ लाग्नु पर्छ।
जय श्री बजरंगबली हनुमानजीको आशिर्वादले तपाईंको जीवनमा बल, बुद्धि, तेज, मानसम्मान तथा धन सम्पत्ति प्राप्तिका लागि हार्दिक मंगलमय शुभकामना!
शुभ दिन! शुभ जीवन!