07/09/2026
राष्ट्रव्यापी शोक दिवस 🕊️
भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।
यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै उद्धार तथा खोजी कार्यमा खटिनुभएका सम्पूर्णप्रति सम्मान व्यक्त गर्दछौँ।
दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै, प्रभावित सबैको सकुशल उद्धारका लागि प्रार्थना गर्दछौँ। 🙏
— cityPAY परिवार
#राष्ट्रव्यापीशोकदिवस #भावपूर्णश्रद्धाञ्जली #हार्दिकसमवेदना