इच्छेस्वर बचत तथा ऋण सहकारी संस्था लि.

  • Home
  • Nepal
  • Kathmandu
  • इच्छेस्वर बचत तथा ऋण सहकारी संस्था लि.

इच्छेस्वर बचत तथा ऋण सहकारी संस्था  लि. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from इच्छेस्वर बचत तथा ऋण सहकारी संस्था लि., Financial service, Kathmandu.

डिभिजन सहकारी कार्यालय, काठमाडौंमा दर्ता भएको यस संस्थाले सदस्यहरूमाझ निक्षेप सङ्कलन र ऋण लगानी गर्ने मुख्य उद्देश्य प्राप्‍त गर्दै सदस्यहरूको आर्थिक, सामजिक एवम् सांस्कृतिक विकासका लागि समर्पित भएर कार्य गर्न क्रियाशिल छ ।

अब सहकारीको लागि पनी कर्जा सुचना केन्द्र समयमा किस्ता तिरी असल ऋणी बनौ
02/03/2025

अब सहकारीको लागि पनी कर्जा सुचना केन्द्र
समयमा किस्ता तिरी असल ऋणी बनौ

18/07/2023
कर्जाको सदुपयोग गरि  पछी आउने समस्याबाट बचौ।
05/09/2022

कर्जाको सदुपयोग गरि पछी आउने समस्याबाट बचौ।

03/04/2022

राष्ट्रिय सहकारी दिवसको शुभकामना ॥

पहिलो सहकारी स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाईन्छ । नेपालको पहिलो सहकारी संस्था बखान सहकारी संस्था हो । सो संस्था २०१३ साल चैत २० मा चितवनमा स्थापना भएको थियो । हाल देशभर ३४ हजार ५१२ सहकारी संस्था छन् ।

हाल सञ्चालित सहकारी संस्थामध्ये बचत तथा ऋण परिचालन गर्ने सहकारी संस्थाको सङ्ख्या ४० प्रतिशत छ । उक्त संस्था शहर केन्द्रीकृत छन् । उनीहरुको उत्पादनमा प्रत्यक्ष सहभागिता छैन । नेपालमा बचत तथा ऋण लगानी गर्ने संस्थाको सङ्ख्या १३ हजार ५७८ छ ।

विश्वमा सन् १८४४ बाट सहकारी अभियानको शुरु भएको हो । हाल ३० लाख सहकारी संस्था सञ्चालित छन् । ती संस्थाका एक अर्ब २० करोड सदस्य छन् । नेपालमा विसं २०१० मा सहकारी विभागको दर्ता भई सहकारीका क्रियाकलाप अघि बढिरहेको छ ।

नेपालमा कूल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रको योगदान चार प्रतिशत रहेको अनुमान छ । विसं २०७४ को असार मसान्तसम्म ६३ लाख पाँच हजार ५८१ सदस्य छन् भने ७३ अर्ब १७ करोड शेयर पूँजी रहेको छ । ६० हजार जनशक्तिले प्रत्यक्ष रोजगार पाइरहेका छन्

११२औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस  को  शुभकामना !
08/03/2022

११२औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस को शुभकामना !

यस संस्थाका अघ्क्षय  श्री गणेश राज पाण्डे ज्यू लाई जन्म दिनको  हार्दिक शुभकामना।
04/01/2022

यस संस्थाका अघ्क्षय श्री गणेश राज पाण्डे ज्यू लाई जन्म दिनको हार्दिक शुभकामना।

राष्ट्रीय सहकारी बैंक लि गोंगबु शाखाका प्रमुख अत्यन्त मृदुभाषी सरल एवं उर्जाशिल ब्यक्तित्वका धनी युवा सहकारीकर्मी  बिनोद...
18/06/2021

राष्ट्रीय सहकारी बैंक लि गोंगबु शाखाका प्रमुख अत्यन्त मृदुभाषी सरल एवं उर्जाशिल ब्यक्तित्वका धनी युवा सहकारीकर्मी बिनोद भट्टराई ज्युलाई जन्मदिनको अबसरमा सु-स्वास्थ्य दिर्घायु एव उत्तरोत्तर प्रगतिको धेरै धेरै शुभकामना ! 🎉🎊🎁🎂🙏 #इच्छेश्वर_साकोस_परिवार

यस इच्छेश्वर सहकारि का संचालकहरूको आज एकै दिन पर्ने गएको जन्म दिनको अशेष शुभकामना व्यक्त गर्दछौं (इच्छेश्वर परिवार)🎂🎂🎂🎂💐...
17/06/2021

यस इच्छेश्वर सहकारि का संचालकहरूको आज एकै दिन पर्ने गएको जन्म दिनको अशेष शुभकामना व्यक्त गर्दछौं
(इच्छेश्वर परिवार)🎂🎂🎂🎂💐💐💐💐

14/05/2021

यस संस्थाको कार्यलय लकडाउन अबधि भर बन्द हुने व्यहोरा जानकारि गराउछौं।

Send a message to learn more

आदरणीय शेयरधनी, कर्मचारीहरू एंवम सम्पूर्ण नेपाली दाजु- भाई दिदि-वहीनी हरुमा  नयाँ वर्ष २०७८ काे शुभ उपलक्षमामंगलमय शुभका...
13/04/2021

आदरणीय शेयरधनी, कर्मचारीहरू एंवम सम्पूर्ण नेपाली दाजु- भाई दिदि-वहीनी हरुमा नयाँ वर्ष २०७८ काे शुभ उपलक्षमा
मंगलमय शुभकामना !!

Address

Kathmandu
TARKESHWAR-21

Opening Hours

Monday 10:30 - 15:30
Tuesday 10:30 - 15:30
Wednesday 10:30 - 15:30
Thursday 10:30 - 15:30
Friday 10:30 - 15:30
Sunday 10:30 - 15:30

Telephone

+97714027561

Website

Alerts

Be the first to know and let us send you an email when इच्छेस्वर बचत तथा ऋण सहकारी संस्था लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share