13/04/2026
विजय लघुवित्त वित्तीय संस्था लि को विभिन्न शाखा कार्यालयहरुबाट कर्जा लिई समयमै कर्जा चुक्ता गर्न बिर्सनु भएका, सम्पर्कमा नरहनु भएका र विभिन्न कारणले सर्त बमोजिमको साँवा र ब्याज रकम भुक्तान गर्न असमर्थ भई भाखा नाघेका कर्जाग्राहीहरुलाई कर्जा भुक्तान गर्ने बारे ३५ -पैँतीस_ दिने सार्वजनिक सूचना विभिन्न पत्रिकामा प्रकाशित गरिएको व्यहोरा जानकारी गराईन्छ । तसर्थ सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी रकम भुक्तानीको व्यवस्था मिलाउनुहुन कर्जाग्राहीहरुलाई अनुरोध गरिन्छ ।